पुर्व

अख्तियारमा मोरङ, सुनसरी र झापाका उजुरी धेरै

विराटनगर । बजेट केन्द्रीत हुने प्रदेश १ का तीन जिल्लामा भ्रष्टचारका उजुरीको संख्या समेत बढ्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले बुझाएको ३० औं वार्षिक प्रगति विवरण अनुसार झापा, मोरङ र सुनसरीमा भ्रष्टचार भएका घटना धेरै देखिएका हुन् । प्रदेश १ मा चालु आर्थिक वर्षमा मात्रै �. . .


७३ परिवार लाई कम्बल बितरण

बिराटनगर । चिसो मौसममा न्यून आर्थिक स्थिति भएका परिवार लाई सहज होस भनेर नेपाल रेड क्रस सोसाइटी मोरङद्वारा कम्बल बितरण गरिएको छ । बिराटनगर माहानगरपालिका १८, जहाँदा गाउँपालिका १ र वार्ड नम्बर ७ का कुल ७३ परिवार लाई कम्बल बितरण गरिएको हो । रेडक्रस मोरङका सभापती सुबोध सिंहका अनुसार जहादा गाउँपालिका–७ मा . . .


विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान�. . .


कोरोनापछि गतिमा आउदै पर्यटकियस्थलहरु

कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उ�. . .


विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगर । विराटनगर  महानगरपालिकाको बोर्ड बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले मेयर भीम पराजुलीको एकलौटी प्रवृत्तिको विरोध गर्दै बैठक बहिस्कार गरेका हुन् । चार महिनापछि बोलाइएको बैठक र बैठकका एजेण्डाको विषयमा जानकारी नदिईएको आरोप कार्यपालिका स�. . .


बर्जु तालमा दुर्घटनाको जोखिम: बिना सुरक्षा क्षमताभन्दा बढि डुङ्गामा सवार

सुनसरीको बर्जु गाँउपालीका ६ मा रहेको बर्जुतालमा डुङ्गा चढ्दै आन्तिरिक पर्यटक । सुरक्षा सामाग्री ‘लाईफ ज्याकेट’ प्रयोग नगरी क्षमता भन्दा बढी मानिस राखेर सवार गर्दा जोखिम हुन सक्ने देखिन्छ ।हेर्नुहोस् भिडियो:. . .


अख्तियार इटहरी कार्यालयद्वारा २० स्टिङ अप्रेशनमा २४ जना नियन्त्रण

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले एकवर्षको अवधीमा २० स्टिङ अप्रेशनबाट २४ जना व्यक्ति नियन्त्रणमा लिइएको छ । अप्रशेनमा अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी सबैभन्दा धेरै नियन्त्रणमा परेका हुन् । आर्थिक वर्ष २०७६-२०७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जना नियन्त्रणमा लिइए�. . .


हटियामा पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने पासवान पक्राउ

विराटनगर । विराटनगर १२ स्थित मंगलबारे हटिया स्थित पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष २० को अजय पासवानलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको हो । मंगलबार हटियामा पार्किङ्ग गरेर राखेको प्रदेश १– ०२–०४० प ४३७३ नं. को FZS म�. . .


अवैध लागुऔषध सहित विराटनगर र पथरीबाट ५ जना पक्राउ

विराटनगर । अवैध लागूऔषधसहित विराटनगर र पथरीबाट पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा प्रहरी चौकीको टोलीले धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई स्पास्मो एक सय ६९ चक्की, डाइलेक्स डिसी २० बोतल, निट्राभेट–१५ चक्की, निट्जाकेयर २० चक्कीसहित पक्राउ गरेको छ । य�. . .


प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुलाहाको रुपमा देखिदा (फोटो फिचर सहित)

 विराटनगर । प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आज (आइतबार) विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज काठमान्डौको नक्साल स्थित एलिस रिसेप्सनमा विवाह कार्यक्रम भईरहेको छ । विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञ र सिमित सञ्चारकर्मीलाई मात. . .


भिरबाट लडेर वडा सदस्यको मृत्यु

विराटनगर । खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको हो । . . .


ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .