विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनजना प्रदेशसभा सदस्यले फिर्ता लिएका छन् । प्रचण्ड–माधव नेपाल समूहका भीम आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री प्रस्ताव गर्दै शेरधन राई विरुद्ध अविश्वासको मत जाहेर गरेका उनीहरुले सोमबार फिर्ता लिएक�. . .
विराटनगर । मोरङको चौकीघाटबाट विराटनगर तर्फ आउदै गरेको यात्रुबहाक बस सोमबार दिउसो पल्टदा १५ जना यात्रु घाईते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा स्थित भएको सवारी दुर्घटनामा १५ जना माध्ये एक जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम अर्थात् चौकीघाटबाट वि�. . .
विराटनगर । चिसोका कारण विद्यार्थीहरुलाइ बिधालय आउन कठिन भैरहेको अवस्थामा न्यानो स्विटर र टोपी बितरण गरिएको छ। मोरङको बेलबारी वडा न. ४ पन्चज्योती आधारभुत बिधालयका कक्षा १ देखि ३ कक्षा सम्मका ५० जाना बिद्यार्थी लाई स्वेटर र टोपी बितरण गरिएको हो । चिसो मौसमका कारण बिद्यार्थीहरु लाई बिधालय आहुन कठिन भए�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले प्रदेश सरकार विपद्को जोखिममा रहेको बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले घरभित्रै आगो बलिरहेको बताउनु भएको �. . .
विराटनगर । सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा रोक लगाउँदा गतवर्ष कटान, छपान र ढलान गरिएका काठ कुहिएको भन्दै झापा र मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यन्वयनमा ल्याएका सामुदायिक वनका पदाधिकारी विरोधका लागि विराटनगर आईपुगेका छन् । वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङ र झापा�. . .
झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत�. . .
बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–१ बाट पक्र. . .
विराटनगर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादै गरेको सीई कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर अनियन्त्रित भई दुर्घटना भएको हो । दु�. . .
सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका . . .
सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएक. . .
विराटनगर । झोराहाट नाटक घरमा ‘कोरोना टाइम्स’ नाटक मञ्चन भएको छ । आइतबार बिहान ९ बजे मञ्चन भएको ‘कोरोना टाइम्स’ नाटकको निर्देशन सुरज माझिले गरेका थिए । नाटकको कोरस सुदिप जङ्ग कार्कीे गरेका थिए भनि प्रकाश व्यवस्थापन पनि उनकै रहेको थियो । त्यसैगरी नाटकमा ध्वनी व्यवस्थानपनमा चन्दन माझी रहेका थिए । कोर�. . .
विराटनगर । विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड भएको छ । बेलबारी–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्याक्रियापछि मृत्यु भएको घटनामा पीडितको माग सुनुवाई नगरी व्यवस्थापन पक्ष भागेपछि आइतबार तोडफोड गरिएको हो । बेलबारीबाट आएका पीडितका आफन्तले अस्पताल प्रशास. . .