पुर्वको समाचार

एक हजार टुुवेल वितरण शुरु

  पुस १९ शुक्रवार गिरिजाप्रसाद कोइराला फाउण्डेसनले स्वच्छ खानेपानीका लागी मोरङमा एक हजार टुुवेल वितरण शुरु गरेको छ । फाउण्डेसनकी अध्यक्ष एव नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आज मोरङको गोविन्दपुरमा एक समारोह विच टुवेल वितरण कार्यको उद्घाटन गर्नुभयो । जस अन्र्तगत गोविन्दपुर र सिजुवा गाउ . . .


चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि ४ सय ८० घरधुरी जोखिममा

मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् । स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन गर्न माग गरे. . .


संखुवासभामा गोली लागेर एक जनाको मृत्यु

संखुवासभामा नचिनेका मानिसले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको मत्स्यपोखरीमा रहेको धर्मदेवी माविका शिक्षक लोकमणी पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।बिहान घरबाट विद्यालय जाने क्रममा विद्यालय नजिकैको जंगलमा गोली लागेर ४३ वर्षिय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी . . .


आगलागी बाट ४ करोड को क्षति

इटहरी स्थित तर्पिन तेल उत्पादन गर्ने हिमाली रोजिन एण्ड टर्पेटाइन उधोगमा आगलागी हुँदा ४ करोडको क्षति भएको छ । उधोगमा करिब १ बजे बाट आगो लागेको र एक दर्जन भन्दा बढी मजदुर काम मै रहेको भए पनि कुनै मानबिय क्षति भनेभएन ।. . .


रुपन्देही बन्द फिर्ता

रुपन्देही बन्द फिर्ता भएको छ । स्थानीय प्रशासनसँग भएको बार्ता सफल भएपछि बन्द फिर्ता लिइएको राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झमवहादुर गुरुङ्गले जानकारी दिनुभयो । बन्दका क्रममा खैरेनीवाट पक्राउ परेका ४ जना र बुटवलवाट पक्राउ परेका ३ जना कार्यक्रर्ता पनि रिहा भएका छन । बेलहिया नाकामा राख. . .


विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही गरी रु ६ लाख रुपैयाँ असुली गरेको छ । विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले १४१ जनालाई कारबाही गरेको जनाएको छ । उनीह. . .


एक हजार ८५० विद्यार्थीलाई जाडोको कपडा वितरण

अष्टे«लियाली नागरिक समाज ‘यससीएआइ’ द्वारा सञ्चालित सूर्याेदय बाल अनाथ सेवा समिति काठमाडौँले दक्षिणी झापाको राजगढमा रहेका सातवटा सामुदायिक विद्यालयका एक हजार ८५० विद्यार्थीलाई जाडोको कपडा वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जाडोको कपडा, टोपी, स्विटर, ज्याकेट, जुत्ता, मोजालगायतका स. . .


चिसो अत्यधिक बढेपछि सिरहा जिल्लाका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय

चिसो अत्यधिक बढेपछि सिरहा जिल्लाका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय भएको छ । आज ल्होछार पर्व भएकोले भोलिदेखि विद्यालय बन्द राख्ने निर्णय भएको हो । सिरहा सदरमुकाममा आज बसेको पेसागत शिक्षक सङ्घ सङ्गठनको बैठकले भोलिदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक सङ. . .


ईलामको एक विद्यालय ११ वर्षदेखि सामुदायिक वनको भवनमा सञ्चालन

ईलामको दक्षिणी महमाईको एक विद्यालय ११ वर्षदेखि सामुदायिक वनको भवनमा सञ्चालन भइरहेको छ । महमाई वडा नं ८ स्थित बालकल्याण प्राथमिक विद्यालय, भवन अभावमा स्थापनाकालदेखि नै रातेचुली सामुदायिक वनको भवनमा सञ्चालन भइरहेको हो । भवन मात्र भएकाले त्यहाँ अन्य भौतिक पूर्वाधार अभावमा विद्यार्थीको अतिरिक्त क्रि. . .


बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा एक व्यक्तिको मृत्यु

छिमेकीको कुटाइबाट खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ । बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो । स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनका आफन्तले शनिबार राति राईलाई निर्घात कुटप. . .


क्रसर उद्योग बन्द गर्न स्थानियको माग

  पुस १४÷लेटाङ उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ७ स्थित चिसाङ खोलामा सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानियहरुले माग गरेका छन् । बस्ती संगै जोडीएको खोलाले गाँउलाईनै जोखिम भईरहेको बेला क्रसर उद्योगले अब्यबस्थित ढंग बाट कच्चा पदार्थ निकालेर झन जोखिम बढाएको भन्दै स्थानियले विरोध गरेका् हुन . . .


चिसोले कठ्याङ्ग्रीएर २ जनाको मृत्यु

महोत्तरीको विजालपुर १ मा चिसोले कठ्याङ्ग्रीएर २ जनाको मृत्यु भएको छ । विजलपुर १ का ३३ वर्षीय लाल मोहम्मद राइन र गोनौर महातोको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हो । आज विहान शौच गर्न भन्दै नजिकैको चौरमा गएका राइनको सोहि स्थानमा मृत्यु भएको हो । महोतोको भने गएराति घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .