पुर्व

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका -९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ०८ बजे धनकुटा-७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ब. . .


बास्केटबल खेलाडी गुरुङलाई रु दुई लाख सहयोग

अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको उपचारका लागि सो नगद सङ्कलन गरिए�. . .


नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

बिराटनगर । झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको �. . .


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार बिहान राती १ बजेको समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँ. . .


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बिराटनगर । एक नम्बर प्रदेशका सुनसरी, झापा र ओखलढुङगामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज–२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने. . .


विराटनगरमा रहेको स्पार्क हस्पिटलले भोली निःशुल्क स्वास्थ्य शिविर र रक्तदान गर्दै

विराटनगर । विराटनगर ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेर मनाउने भएको छ । ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको उक्त हस्पिटलले पाँचौ वार्षिक उत्सवको अवसर पारेर निः�. . .


प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ ब�. . .


सुनसरीमा तस्कर समूहबीच कुटाकुट, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बुधबार बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेपछि उनको मृत्यु भएको हो । दासको घटनास्थलमा नै मृत्यु भएको भन्�. . .


अबैध हातहतियार सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाऊँपालिका–८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्�. . .


विराटनगरमा मिटर ब्याजले लगाउँदै छ उठिबास

विराटनगर । ऋण असुल्न आफैंले प्रयोग गरेको समूहबाट विराटनगर–१५ रानीका रामकिशोर ठाकुर पीडित भएका छन् । विराटनगरका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थी भर्नामा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका ठाकुरले कुनै समयमा आफ्नो ऋण रकम असुल्न आफैंले प्रयोग गरेका अपराधिक पृष्ठभूमि भएको समूहसँग अहिले पीडित ब�. . .


झापामा हात्तीको आतङ्क, गस्ती टोलीबाट दैनिक सुरक्षा

झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् । दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनी�. . .


प्रदेश नं १ का लागि गहुँबालीलाई आवश्यक मल पर्याप्त

गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार ३८८ मेट्रिक टन पोटास मौज्दात छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्य�. . .