विराटनगर । प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका २५३ जना नागरिकको उद्धारपछि संरक्षण सुरु गरिएको छ । सडक सहयोगापेक्षी मानवहरुको राष्ट्रिय उद्धार (मेची–महाकाली) कार्यक्रम अन्तर्गत गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानका क्रममा १९ जना बालबालिकासहित २५३ ना�. . .
विराटनगर । मोरङको रंगेली ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबा�. . .
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्क�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ । प्रदेश १ मा आज ४० जना संक्रमित थपिएका छन् । झापामा १२, �. . .
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको �. . .
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को शनिबार हुन लागेको निर्वाचन उच्च अदालत विराटनगरको निषेधाज्ञायुक्त परमादेशका कारण रोकिएको छ । निर्वाचनको तयारी पूरा भएर पहाडी जिल्लाका प्रतिनिधि आईसकेपछि अदालतले महासंघका नाममा शुक्रबार निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन स्थगित �. . .
विराटनगर । इटहरी प्रहरीले पाँचलाख बढी मूल्यको अवैध सुर्तीजन्य वस्तुसहित चारजना व्यक्ति र एउटा मिनिट्रक नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका–५ कलङ्की मोडबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक लोड गरिएको सुर्ती फेला पारिएपछि अवैध चोरी पैठारीमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले �. . .
विराटनगर । नेकपा भित्रको पार्टी विवाद र संघीय संसद विघटनपछि उत्पन्न परिस्थित प्रदेश तहका सरकार बनाउने र जोगाउने दाउपेच केन्द्रीत बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूह भिन्न–भिन्न कोणबाट प्रदेशका सरकारको हानाथापमा लागेका हुन् । दुईतिहाई नजिक रहेको सत्तारुढ नेपाल कम्य�. . .
विराटनगर। सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा लगाएको रोक फिर्ता नदिएका कारण विदेशी काठको आयात बढ्दै गएको छ । भारत, मलेसिया र थाइल्यान्ड लगायतका देशबाट विराटनगर भन्सार हँदै चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४० करोड रुपैँयाको काठ आयात भएको हो । स्वदेशकै जंगल विनास नहुनेगरी काठ निका�. . .
विराटनगर । भोजपुर नगरपालिका–५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ । शुक्रबार बिहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङ�. . .
उदयपुर । उदयपुर उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय. . .
इलामको समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भ�. . .