खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका(१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका-१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको ज�. . .
बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थ. . .
विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो । प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिस�. . .
विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो �. . .
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्. . .
नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभि. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित. . .
नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । “हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहर�. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो । खड्�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सिविरडाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० �. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएक. . .