पुर्व

सुनसरीमा हतियारसहित एक पक्राउ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको �. . .


प्रदेश १ मा कम परीक्षण हुँदा थाेरै संक्रमित

विराटनगर । सरकारले कोरोना संक्रमितको पहिचान, परीक्षण, व्यवस्थापन र उपचार गर्न छोडेसँगै कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । बिहीबार प्रदेश १३४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् । जम्मा ४४२ जनाको पीसीआर परीक्षणबाट १३४ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, त�. . .


जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी। पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गएको छ । तर, केहि व्यक्तिहरुले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवाको क्षेत्रमा योगदान गर्दै आएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक सामाजि�. . .


विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा बढीर. . .


विप्लव नेकपाका पूर्वी कमाण्ड अन्तर्गतको कम्पनी कमिसारसहित दुई पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वी कमाण्ड (चौथो कम्पनी कमिसार) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष �. . .


पौडी खेल्ने क्रममा डुबेर मृत्यु

झापाको दमक नगरपालिका-२ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त बाँधमा पौडी खेल्न गएका मोरङको मिक्लाजुङ गाँउपालिका-५ का २२ बर्षीय मुकेश मगर डुबेर बेपत्ता भएका थिए । घटना सम्बन्धी खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिए�. . .


एक करोड १५ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरले बैकिङ कसुर सम्बन्धी मुद्दामा १ करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजायको फैसला गरेको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी झापा कन्काई नगरपालिका –३ का ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाँईलाई झापा प्रहरीले १० महिनापछि पक्राउ गरेको ह�. . .


विराटनगरमा १७१ जनासहित प्रदेश १ मा ५५६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १७१ जनामा संक्रमण देखिएको छ . . .


वागमती प्रदेश प्रमुखलाई झापामा कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ�. . .


मेचीनगरका मेयर कोरोना उपचारका लागि भारत

झापा जिल्लाकाे मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि मंगलबार भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर �. . .


बैङ्किङ कसुरका फरार अभियुक्त झापामा पक्राउ

अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद �. . .


धरान चिनाउने धामः दन्तकाली मन्दिर

पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले म�. . .