पुर्व

सुनसरीमा पहिलाे पटक अन्तराष्टिय डाेरीतान प्रतियाेगिता हुँदै, नेपाल-भारतका ८ टिम सहभागी हुने

दुहबी, १५ फागुन । सुनसरीको दुहबी नगरपालिकामा नेपालमै पहिलो पटक डोरीतान प्रतियोगिता आयोजना गरिएको छ । सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहने छन । उक्त प्रतियोगिताम�. . .


प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

धनकुटा, १५ फागुन । धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् । पहिलो खेलमा झापा र सुनसरी बीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झाप�. . .


राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङबाट आजदेखि शुरु हुँदै

झापा,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकारविरुद्ध नभएको प्रष्ट पारेका छन् । आजदेखि ताप्लेजुङ्गबाट शुरु हुने राप्रपाको १५ दिने राष्ट्रिय स्वाभिमान यात्रामा सहभागि हुन झापा आएका राप्रपाका अध्यक्ष कमल थापाले भद्रपुर विमानस्थल�. . .


मिस धिमालको फाइनल उर्लाबारीमा ,२० युवती बिच प्रतिष्पर्धा हुने

उर्लाबारी १४ फागुन । मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ।  उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी  प्रतियाेगिता बारे जानकारी गराएको हाे । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुट. . .


झापामा श्रीमतीलाई कोदालोको पासो र बाँसले हानेर हत्या, श्रीमान पक्राउ

झापा,  १४ फागुन।  झापाको मेचीनगर नगरपालिका-१५ मा मंगलवार आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहान करिब साढे ६ बजे सोही स्थान बस्ने बर्ष ३५ को लखिन्द्र राजवंशीले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती बर्ष ३४ की चम्पली राजवंशीलाई कोदालोको पासो र बाँ. . .


मोरङमा यस्तो : जंगलभित्र ६ देशका ३० कलाकार मुर्ति बनाउन ब्यस्त (तस्बिर सहित)

बेलबारी फाल्गुन १४ । सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छन,त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिन्छन । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेद�. . .


मोरङको बुढीगंगामा च्याउ खेतीमा आगलागी , लाखौको क्षति

बिराटनगर फाल्गुन १४ , मोरङको बुढीगंगा गाउंपालिका ७ मा रहेको बिजय सापकोटाको च्याउखेतीमा सोमबार राति आगलागी भएको छ । राति करिब ८:३० बजे देखी सुरू भएको आगोलागबाट १० वटा च्याउखेतीको टर्नेल तथा एउटा घर जलेर नष्ट भएको प्रहरीचौकी गछियाले जनाएको छ । आगलागी स्थलमा स्थानियबासी, प्रहरी तथा इटहरी, सुन्दरहरैचा, �. . .


ताप्लेजुङका पुर्णकुमारले बनाए सिसी क्यामेरालाई माथ खुवाउने प्रविधि

ताप्लेजुङ फाल्गुन १४ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वा लिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम�. . .


पाँचथर पावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) बिक्री सुरु

काठमाडौँ, फागुन १३ गते । पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गत. . .


उज्यालो नगर बनाउने अभियानमा बेलबारी नगरपालिका 

बेलबारी फाल्गुन १३ बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विद्युत नपुगेका वडा तथा टोलमा विद्युत पुर्याउने उद्धेश्यका साथ नगरपालिकाले अहिले संघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको छ । दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसके. . .


झापामा बैंक ब्याज घटाउन उद्योगी–व्यवसायीको माग, बिर्तामोडमा बैंकर्ससँग छलफल भयो

विराटनगर फाल्गुन १३ । बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ऋणको ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी–व्यवसायी र बैंकर्सबीच झापामा छलफल भएको छ । आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्य�. . .


कृषि समाचार : इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै उत्पादनमा समेत कमी

प्रकाश नेपाल इलाम, फागुन १३ । इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै  उत्पादनमा समेत कमी आएको छ । विभिन्न रोग तथा किराको संक्रमणले सुन्तलाका बोट मर्न थालेपछि सुन्तलाको उत्पादन घट्न थालेको हो । उत्पादन घट्दै जाँदा चिन्तित भएका किसानहरु यसको खेतीबाट पलायन हुन थालेका छन् । सुन्तलाको पकेट क्षेत्र भने�. . .