पुर्व

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजना सुस्तायो

नवराज कट्टेल विराटनगर, फागुन ९ गते । सङ्घ र प्रदेश सरकारको चासोमा परेको विराटनगर विमानस्थल निर्माण तयारीे सुस्ताएको छ । क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजनाअघि सारिए पनि त्यसका लागि आवश्यक पूर्व तयारी योजना सुस्ताएको हो । सङ्घीय सरकारअन्तर्गत नेपाल नागरिक उड्डय�. . .


माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .


उदयपुरमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु ६ घाइते

उदयपुर, ८ फागुन ।  उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । साउने-गाईघाट सडक खण्डमा दिउँसो   तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरका चालक   त्रियुगा नगर�. . .


झापाको भद्रपुरमा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

झापा फाल्गुन ८, झापाको भद्रपुर नगरपालिका–५ मा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलबार राति करिब ४० वर्षीय पुरुष नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। मृतकको पहिचना खुलेको छैन। ती व्यक्ति किचकबध �. . .


मोरङ लेटाङ नगरपालिका जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु 

लेटाङ ८ फाल्गुन । मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य . . .


सुनसरीकाे चतरामा सकियो विश्वकै दाेश्राे तारक ब्रम्ह महायज्ञ, शिद्धबाबा जगतगुरु घोषित

चतराधाम, ८ फागुन । चतराधामका प्रख्यात महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई मंगलबार जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको छ । चतराधाममा भएको १० दिवशीय महायज्ञको समापनका अवसरमा महायोगी शिद्धबाबालाई उक्त पदबाट विभूषित गरिएको हो । चतारधाममा आयोजित राम श्रीतारक ब्रम्ह महायज्ञको पूर्णाहुति�. . .


सुनसरीमा बालिका बलात्कार गरी भारत लगेर गर्भपतन गराएको खुलासा, एकजना पक्राउ

सुनसरी, ७ फागुन । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४ वर्षिय बालिकालाई बलात्कार गरी चार महिनाको गर्भपतन गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बालिकालाई डरधम्की दिई बलात्कारपछि गर्भपतन गराएको बरोपमा चिरौलीका ३० वर्षिय राजकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्रा�. . .


ईटहरीको ग्रिनपिसमा शैक्षिक प्रदर्शनी, पाँच दर्जन बढी स्टल

ईटहरी, ७ फागुन । सुनसरीको इटहरीस्थित ग्रिनपिस इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्दशनी गरी विग इनोभेसन डे मनाएको छ । विद्यार्थीहरुले शैक्षिक सामाग्रीदेखि विभिन्न परिकारहरु सहितका पाँच दर्जन बढि स्टल राखेका थिए । विग इनोभेसन डेको उद्घाटन गर्दै इटहरी उपमहानगरपालिकाकी उप�. . .


इराक लैजान लागिएका १७९ नेपाली चेलीको भारतबाट उद्धार, नेपाल ल्याइँदै

काँकडभिट्टा, ७ फागुन । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १ सय ७९ जना नेपालीलाई आज नेपाल ल्याइने भएको छ। माइती नेपालले १ सय ४७ महिला र ३२ पुरुषलाई आइतबार उद्धार गरेको हो। अवैध बाटो प्रयोग गरी इराक लैजान लागिएका नेपाली महिला तथा पुरुष एकै पटक ठूलो संख्यामा फर्काइएको यो नै पहिलो घटना भएको माइती ने�. . .


गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ

सुनसरी, ६ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बाङगेमा सोमवार प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा ६० किलोको गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उतधच छोरा बर्ष १९ को गोपाल ता�. . .


‘धुर्मुस’को घरमा महापुराण, परिवार सहित झापा पुगे

झापा,६  फागुन । चर्चित टेलिशृङ्खला मेरिबास्सैका हास्यकलाकार सिताराम  कट्टेल ( धुर्मुस)  हिजोआज आफ्नो जन्मथलो झापा जिल्ला स्थित गौरादहको आफ्नै घरमा  केही दिनदेखि  ब्यस्त देखिन्छ्न । पछिल्लो समय सामाजिक कार्यमा ब्यस्त उनी देश बिदेशका विभिन्न कार्यक्रममा सहभागी भएर हाल झापा गौरादह आफ्नै घरमा लागेको सप. . .


सुनसरीमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु

सुनसरी, ६ फागुन ।  सुनसरीको गढी गाउँपालिका-१ शिव मन्दिर नजिक  पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्ट. . .