पुर्व

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि जंगल–जंगल, आवस्यक पानी नपाउँदा निराश

खाँदबारी, ११ फागुन । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोत�. . .


सिरहामा ट्याक्टरले किच्दा १० वर्षीय बालकको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोह�. . .


अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाए

लहान, फागुन १० गते । अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा. . .


सुनसरी र उदयपुरबाट लागूऔषध सहित ४ पक्राउ

विराटनगर,  १० फागुन।  सुनसरी र उदयपुर जिल्लाबाट   प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप-महानगरपालिका-६ सेरापुलबाट प्रहरीले   लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका-२१ रानी बस्ने बर्ष  २५ को रुस�. . .


करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु

ओखलढुंगा, १० फागुन। ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछापमा करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।   पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका-१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइ�. . .


सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने

लहान, फागुन १० गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भ. . .


सप्तरीमा ६५ वर्षीय बृद्धले गरे १४ वर्षीया बालिकालाई बलात्कार, पाए ६ वर्ष कैदको फैसला

सप्तरी फाल्गुन ९ , बालिका बलात्कारको अभियोगमा एक व्यक्तिलाई ६ वर्ष कैदको फैसला गरिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैदकाे सजाय सुनाइएकाे हाे । जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्का. . .


ओखलढुंगामा ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर बिद्युतका कर्मचारी कै मृत्यु

रामहरि श्रेष्ठ, ओखलढुंगा फाल्गुन ९ । ओखलढुंगामा बिद्युतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ भडाँरेका ३१ वर्षीय जनक गुरुङ रहेका छन् । नगरपालिकाकै वडा नम्बर दुई ठुलाछापमा विदुतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर गुरुङ गम्भी �. . .


भोजपुर बजारमा अनुगमन , म्याद गुज्रिएको सामग्री नष्ट

भोजपुर, फागुन ९ गते । सदरमुकामका बजार पसलबाट रु एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी रु ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानका�. . .


झापाको मेचीनगरमा अवैध मरिच र सुपारी बरामद

झापा, फाल्गुन ०९ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बुधवार र बिहीवार अवैध मरिच र सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो । बरामद गरिएको उक्त मरिच र सुपारी आवश्�. . .


विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजना सुस्तायो

नवराज कट्टेल विराटनगर, फागुन ९ गते । सङ्घ र प्रदेश सरकारको चासोमा परेको विराटनगर विमानस्थल निर्माण तयारीे सुस्ताएको छ । क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजनाअघि सारिए पनि त्यसका लागि आवश्यक पूर्व तयारी योजना सुस्ताएको हो । सङ्घीय सरकारअन्तर्गत नेपाल नागरिक उड्डय�. . .


माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .