विर्तामोड, २३ माघ । झापाको गौरीगञ्ज गाउँपालिका वडा-१ कुञ्जीबारी बजारस्थित न्यू युनिभर्सल बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ फेला परेको कुञ्जीबारी प्रहरी चौकीले जनाएको छ।स्कूल उत्तरपट्टीको बाँसको झ्याङमा सो पदार्थ फेला परेको चौकीले जनाएको छ। दुईवटा बोतलसँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अ�. . .
भद्रपुर, माघ २३ गते । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अध. . .
विष्णुप्रसाद पोखरेल दमक, माघ २३ गते । झापामा बोरो (हिँउदे) धान खेतीमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्न थालेको छ । परम्परागत रूपमा धान खेती हुँदै आएको झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन घोषणा भएर कार्यान्वयनमा आएसँगै झापाको कचनकवल गाउँपालिकामा प्रविधिको प्रयोगमा बढोत्तर. . .
भद्रपुर, २३ माघ । झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनल�. . .
झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सा�. . .
झापा, २२ माघ । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ । झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने ५६० मिटरको पक्कीपुल बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हाल सो पुल हुँदै वारपार गर्ने दुवै देशका नागरिकमा खुसियाली छाएको छ । महेन्द्र राजमा�. . .
खोटाङ, २१ माघ । खोटाङको दिप्रुङ-चुईचुम्मा गाउँपालिका-४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राईको ढुंगा माटोले बनेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा २ वटा घर सहित र घर भित्र रहेको सम्पूर्ण सर-सामान ५ वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आ�. . .
उदयपुर, २१ माघ । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोतमा ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् । भित्री सडक खण्डमा बालुवा बोकेर बेलस्रोत खोलाबाट कालीखोला तर्फ जाँदै गरेको ना ४ त ८७३८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घ�. . .
संखुवासभा, २१ माघ । घाम अस्ताए संगै दुर्गमका टेलिफोन सेवा अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा विटिएस टावर मार्फत हुने सेवा घाम अस्ताए संगै वन्द हुने गरेको छन् । संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन् । संखु�. . .
बिर्तामोड, २१ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेक�. . .
खोटाङ, माघ २१ गते । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताउनुभएको हो । विकास जनताको लागि भएकाल�. . .
पाँचथर, माघ २१ गते । प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमाम�. . .