झापा, पुस २ , झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले बताउनुभयो । धान उत्पादन वृद्धिसँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ. . .
गाईघाट, पुस २ गते । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिबल) शुरु भएको छ । जिल्लाभित्र रहेका विभिन्न जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला तथा महोत्सवमार्फत बजारीकरण गर्न र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव शुरु गरिएको जिल्ला हो. . .
विराटनगर पौष २ । कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला शौच निगरानी गर्ने भएकाे छ । छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४ खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्ने भएकाे हाे । शुक्रबारदेखि शुरू गरिएकाे उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय �. . .
सुनसरी, १ पुस। सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व जाँदै गरेको को १ त ५६८५ नम्बरको ट्याक्टरले को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट �. . .
तेह्रथुम, १ पुस। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको आज २ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् । भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित �. . .
काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .
धनकुटा पुष १ । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती वाजा संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका नौमती वाजा संरक्षण समूह, आइतबारे शा. . .
सप्तरी, पुस १ गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक �. . .
जयकृष्ण यादव इनरुवा, पुस १ गते । सुनसरीका किसानहरू मलखादविना गहँु छर्न बाध्य भएका छन् । मलखादको अभाव र उन्नत जातको बीउको अभावमा घरकै स्थानीय जातको गहुँ खेती त्यसमा पनि पोटास मलविनाको गहँु छर्न बाध्य भएका हुन् । स्थानीय बजारमा उन्नत जातका बीउ नपाइएकाले किसानले घरकै राखेका स्थानीय जातको गहुँ खेती गरे�. . .
इटहरी पुष १ । इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्�. . .
इलाम पुष १ , इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका ल�. . .
पाँचथर, १ पुस । दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो। मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो। तर, यस वर्ष असोज किसानहरू फुर्सदिला छन्। खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछि लगाएका बालीहरू असोजमै काटेर. . .