पुर्व

धनकुटाकी चेलीको यस्तो सफलता, नाचेर बनाइन बिश्व नयाँ कीर्तिमान

काठमाडौं, मंसिर १३ । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ स. . .


ईलामको सुनमाईमा करेन्ट लागेर १ जनाको मृत्यु

ईलाम, १२ मंसिर । ईलामको सुनमाई नगरपालिका-६ तारगाँउमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा घरमै बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा २४ बर्षीय राम चन्द्र सुवेदी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पुर्‍याईएकोमा उपचारकै क्रममा उ�. . .


सोलुखुम्बुमा हिमाल आरोहण गरी फर्कने क्रममा बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको आमा डबलम हिमाल आरोहण गर्न गएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ । हिमालयन गाईड्स नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्राईभेट लिमिटेड  काठमाण्डौ मार्फत उक्त हिमाल आरोहण गर्न गएका  १४ जना बिदेशी नागरीकहरु मध्ये हिमाल आरोहण गरी फ�. . .


इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिए

इटहरी, १२ मङ्सिर। इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिएका छन् । इटहरी– ९ स्थित विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा आज दिउँसो साढे १ बजे छुरा प्रहार गरी लुटपाट भएको छ । २ जनाको समूहमा आएका लुटेराले मनी ट्रान्सफरका सञ्चालक चित्रबहादुर बस्नेतका ज्वाइँ सबिन दाहालम�. . .


सप्तरीका पाँच वडालाई बालविवाहमुक्त घोषणा

राजविराज : सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । सवल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहल. . .


लहानबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ पक्राउ

लहान, मङ्सिर १२ । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क. . .


एनआईसी एसिया र सानिमा ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं मङ्सिर १२ । एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् । यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका �. . .


पथरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, मंसिर १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर �. . .


सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प

ताप्लेजुङ,१२ मङ्सिर ।  सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प छन्। १२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो। लोकमार्ग कार्यालय मातहतमा रहेका तिब्बत जोड्ने तमोर करिडोरको फूलबारी–दोभानखण्ड, दोभान ओलाङचुङगो�. . .


पर्यटक आकर्षित गर्न धनकुटामा जलविहार

धनकुटा,१२ मङ्सिर । धनकुटाको पाख्रिबास नगरपालिकामा पर्यटक आकर्षित गर्न बोटिङ (जलविहार) सेवा शुरू गरिएको छ । नगरपालिका–४ स्थित तालमा सोमवारदेखि उक्त सेवा शुरू गरिएको हो ।चियाबारीसँगै करीब २५ रोपनी क्षेत्रमा निर्मित दुईओटा तालमा संसारी माईपूजा सिमसार समितिले स्थानीय जनताको २ लाख ६० हजार लागतमा जलविहा. . .


ओखलढुंगामा आवास अनुदान रोकियो

ओखलढुंगा,१२ मङ्सिर ।  दाताले प्रतिबद्धता जनाएको रकम नआएपछि भूकम्पपीडितले व्यक्तिगत आवास अनुदान रकम पाएका छैनन्। यसअघि आएको खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्पपीडितले रकम नपाएका हुन्। पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता रकम नआएपछि महालेख परीक्षकको कार्यालयले भुक्तानी रोकेको छ�. . .


प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि हुने

विराटनगर, ११ मङ्सिर ।  सरकारले मंगलबार सामाजिक सुरक्षा योजना  सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ । सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजि. . .