पुर्व

भवन डिभिजन कार्यालय झापा सार्न लाग्दा इलामवासीको अवरोध

इलाम, १० कात्तिक । संघीय सरकारको मातहतमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना (साविक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न इलामवासीले अवरोध गरेका छन्। गत असोज १९ को संघीय मन्त्रिपरिषद् बैठकले इलाम सदरमुकाममा रहेको कार्यालय झापाको दमकमा सार्ने निर्णय गरेको थियो। कार्यालय सर्ने थाहा �. . .


गोदाममै थन्कियो अलैंची, भाउ प्रतिमन ३० हजारमा झर्याे

धनकुटा, १० कात्तिक ।  महालक्ष्मी–३ डाँडागाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्किएको छ। गत वर्ष पनि उचित भाउ नपाउँदा उनले अलैंची यसैगरी थन्काए। यो वर्ष पनि उचित भाउ नपाए अलैंची गोदाममै थन्काउने उनले बताए। अलैंचीको भाउ उचित नपाउँदा उनीजस्तै डाँडागाउँका अध�. . .


झापाको मेचीनगरबाट खैरो हेरोइन सहित युवा पक्राउ

झापा, १० कात्तिक । लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका-६  ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका-६ बस्ने बर्ष �. . .


ओखलढुंगामा शिक्षिकाबाट कुटिएका अध्यक्षलाई क्षतिपूर्ती ! यस्तो थियो काण्ड

ओखलढुंगा, ९कात्तिक ।   विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३  कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुट�. . .


ताप्लेजुङ प्रहरीद्वारा ८ जना अभियुक्त पक्राउ

ताप्लेजुङ, ९ कात्तिक ।  ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यवहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ साँवाका ३२ वर्�. . .


आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु

सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो। सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा �. . .


२१ बोरा बिष्फोटक पदार्थ पटका सहित तीन भारतीय पक्राउ

धरान, ९ कात्तिक । सुनसरीको धरानबाट प्रहरीले बिहीबार ठूलो परिमाणकाे पटका सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-१०  धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर बस्दै आएका भारतको पूर्णिया बस्ने बर्ष २५ को पाण्डव दास, अररिया फुलकाहा बस्ने बर्ष ३५ को अरबिन देव र महपुर बस्ने बर�. . .


क्षेत्रीय कारागार झुम्काका कैदीकाे उपचारको क्रममा मृत्यु

सुनसरी, ९ कात्तिक । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको  मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरा. . .


झापाकाे दमकमा आगलागी, ४१ लाखको क्षति

झापा, ९ कात्तिक । झापाको दमक नगरपालिका- ६ मा  आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ ।  लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाममा आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँ बस्ने राजे. . .


मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेन

भद्रपुर, कात्तिक ८ गते । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।  हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्�. . .


सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजा फडानी गरियो

इटहरी कार्तिक ८ , सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध �. . .


कोशी अञ्चलको चालक अनुमतिपत्र कार्यालयमा अनलाइन सेवा प्रयोग

इटहरी, कात्तिक ८ गते । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फ�. . .