पुर्व

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

भोजपुर, ९ मङ्सिर ।भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगर. . .


उद्योग दिवसको अवसरमा भाेजपुरका सात उद्योगीलाई सम्मान

  भोजपुर ९ मङ्सिर । भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो । दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शा. . .


झापाको कचनकबलमा जवरजस्ती करणीको आरोपमा युवा पक्राउ

झापा, ९ मंसिर । झापाको कचनकबल गाउँपालिका-२ मागुर माविबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने वर्ष २० को भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । गुरुङलाई   सोही स्थान बस्ने बर्ष २२ की युवतीलाई छिमेकीको विवाहमा ना. . .


प्रचार प्रसार अभावमा धनकुटाकाे प्रदेश संग्रहालयको वार्षिक आम्दानी १५ हजार मात्र

धनकुटा, ९ मङ्सिर ।  धनकुटामा रहेको क्षेत्रीय संग्रहालयको महत्व धेरै भए पनि अवलोकनकर्ताको अभाव र सही व्यवस्थापनका कारण ओझेलमा परेको छ। तीन दशक अघि धनकुटा सदरमुकाममा पूर्वाञ्चल क्षेत्रीय संग्रहालय नाममा स्थापित प्रदेश संग्रहालय प्रचार-प्रसार अभावमा आगन्तुकबाट बेखबर रहेको हाे।   संग्रहालयको उचित प्�. . .


लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु, प्रहरीले निकाल्याे चाैधै जिल्लामा र्‍याली

विराटनगर,  ९ मंसिर। २६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज १ नम्बर प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्‍याली निकालेको छ । जिल्ला स्थित सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीयकाे सहभागीतामा, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहर. . .


धरानमा लागूऔषध सहित ३ जना पक्राउ

 सुनसरी, ९ मंसिर। सुनसरीको धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका-७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर भुजे. . .


उदयपुरमा आज मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

बेलका मङ्सिर ९ — उदयपुरको बेलका नगरपालिका ९ मा आईतबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बेलका नपाकै सेतीखोलाबाट रामपुर बजार आउने क्रममा दुर्घटना हुदाँ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको हो । नदाहा, चतरा, कोशीपुल रुपनगर सडक . . .


राजविराजमा बस दुर्घटनाका मृतकको सामूहिक दाहसंस्कार

राजविराज, रासस । तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूह�. . .


सप्तरीमा ११ महिनामा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित

सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रति�. . .


इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढेको अतिक्रमण रोक्न कार्ययोजना

पशुपतिनगर मङ्सिर ९। पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँच वर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्�. . .


नेपथ्यको धरानमा कन्सर्ट सम्पन्न , झुमे धराने दर्शक

धरान मङ्सिर ९। कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ । स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । यहाँस्थित रंगशाला परिसरमा झण�. . .


निर्मला पन्तका बुबा यज्ञराजलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइदै

काठमाडौं मङ्सिर ९। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई शनिबार साँझ नै हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर  काठमाडौं ल्याउन लागिएको छ । उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बि�. . .