पुर्व

झापा गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

झापा,  १६ मंसिर।  झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।  सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला . . .


बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न

बेलबारी मङ्सिर १६ ,  बेलबारीमा युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो । कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कव. . .


उर्लाबारी उद्योग वाणिज्य सङ्घद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

उर्लाबारी, मङ्सिर १६। यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारील. . .


सोलुखुम्बुकाे गाउँपालिका वडा अध्यक्षका झाेले कार्यालय, जहाँ भेट्यो त्यहीँबाट सेवा प्रदान

सोलुखुम्बु,१३ मङ्सिर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडाका सेवाग्राही केही काम पर्‍यो कि तुरुन्तै वडाध्यक्ष दिकबहादुर कुलुङलाई फोन गर्छन् । अनि वडाध्यक्षलाई जहाँ भेटियो त्यहीँ सेवा आदानप्रदान गर्छन् । स्थानीय रामबहादुर कुलुङ भन्छन्, ‘अधिकांश वडाले कर्मचारी नै व्यवस्था गरेर कार्यालय. . .


झापाकी १९ वर्षीया भावनाकाे जडीबुटीमा रहस्यमय मृत्यु

काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएक�. . .


पाँचथरमा ६ जना एचआईभी संक्रमित, २ जनाको मृत्यु

पाँचथर, १५ मङ्सिर ।  ३१ औ विश्व एड्स दिवस विविध कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा अहिले ६ जना एचआईभी संकक्रमित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङक अनुसार ४ जना पुरुष र २ जना महिलाहरु एचआईभी संक्रमित रहेको पाइएको हो । उनीहरुले निरन्तर औषधी सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख . . .


कमला नदी किनारमै भएर पनि पिकनिक पार्कमा पानी

उदयपुर , १५ मङ्सिर ।  कमला नदी किनारमा रहेको उदयपुरको कटारी नगरपालिका २ को गुराँस हरियाली पिकनिक पार्कमा पानीको अभाव छ। प्रदेश ३ को सिन्धुली, प्रदेश २ को धनुषा र प्रदेश १ पर्ने उदयपुरको सिमास्थल छुट्याउने हरियाली पिकनिक पार्कमा पानीको खानेपानीकै अभाव भएको हो। दैनिक रूपमा दर्जनौं पिकनिक पार्कमा पिकनि�. . .


पाँचथरमा राप्रपा प्रजातान्त्रिकको प्रशिक्षण

पाँचथर, १५ मङ्सिर  । नेपाली राष्ट्रियतामाथि चौतर्फी हस्तक्षेप भएको बेला संगठन निर्माणमा जुट्नु पर्ने ठहर गर्दै राप्रपा (प्रजातान्त्रिक) पाँचथरले स्थानीय तहका प्रशिक्षण कार्यक्रमलाई निरन्तर दिएको छ । यसै शिल्शिलामा दुर्दिम्बामा वडास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको . . .


पति र एक हात गुमाएकी सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले किनिदिए घर बनाउने जग्गा

झापा, १५ मङ्सिर।  सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ । मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्. . .


परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या

इलाम, १५ मङ्सिर। – इलाममा नवजात शिशुको शव फेला परेको छ । इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवा अधेरे गाउँमा रहेको गोरेटो बाटोमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवार आफन्तकोमा गएका बेला बच्चालाई जन्म द�. . .


खोटाङमा ज्यान मार्ने उद्योग मुद्धाका दोषी ११ वर्षपछि जेल चलान

खोटाङ, १४ मङ्सिर ।  खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल वैशाख २० गते ६ वर्ष ७ महिना १० दिन कैद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७, सुदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् । अदालतबाट कैद �. . .


तेह्रथुमको म्याङलुङमा महेन्द्रकाे लडेर मृत्यु

तेह्रथुम, १४ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ बस्ने १८ बर्षीय महेन्द्र तामाङको लडेर मृत्यु भएको छ ।  घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा मोटर बाटो छेउमा लगाएको ग्याबिन जालीको वालबाट  १०/१५ फिट तल खस्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्�. . .