पुर्व

बीपीको जग्गा भाडा विवाद : फनपार्क अन्यत्रै सार्न माग गर्दै कर्मचारीदेखि विद्यार्थीसम्म अान्दाेलित

धरान, ७ मङ्सिर । शैक्षिक प्रयोजनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जग्गा एक निजी कम्पनीलाई फनपार्क निर्माण गर्न भाडामा दिएपछि प्रतिष्ठानको जग्गा संरक्षण गर्न कर्मचारी, चिकित्सक, शिक्षक, विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । शैक्षिक प्रयोजनका लागि उपभोग गर्न पाउने �. . .


सप्तकाेशीकाे जेटबोट सञ्चालनले सर्वसाधारणकाे जनजीवन सहज

उदयपुर, ७ मङ्सिर । उदयपुरको बेलका नगरपालिका र सुनसरीको सप्तकोशी नदीबीच डुम्रिबोट तथा तपेश्वरी क्षेत्रबाट सप्तकोशी नदीमा सञ्चालन हुने जेटबोटले अहिले आन्तरिक पर्यटकको विकासमा टेवा पुर्‍याउनका साथै दैनिक ५० देखि ८० हजार रुपैयाँसम्मको कमाइ गर्ने गरेको छ । गतवर्षदेखि उदयपुरको बेलका नगरपालिका र सुनसर�. . .


संखुवासभामा आफ्नै साथीलाई कुट्ने चिनियाँ नागरिक १६ लाख धरौटीमा छुटे

संखुवासभा, ६ मङ्सिर ।  संखुवासभाको सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिदबिक्रीको विषयलाई लिएर भएको कुटपिटको मुद्धामा जेल परेका चार जना चिनियाँ नागरिकहरु धरौटीमा छुटेका छन् । आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार जना चिनियाँ रुद्राक्ष व्यापारीहरु १६ लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला . . .


उदयपुरको गैरुङमा सुमो दुर्घटना हुँदा चार जना घाइते

उदयपुर, ६ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुङमा बिहीबार सुमो दुर्घटनामा परि ४ जना घाइते भएका छन् । नेपालटारबाट घाईघाट तर्फ जाँदै गरेको स १ ज ५२७ नम्बरको सुमो बिहान आँफै अनियन्त्रित भई दुर्घटना भएको हाे । दुर्घटनामा परि सुमोमा सवार उदयपुरगढी गाउँपालिका-८ बस्ने बर्ष २२ की निलम थापा, बर्ष २७ को रा�. . .


तेह्रथुमको पिप्ले बजारमा आगलागी, ७ लाख बराबरको क्षति

तेह्रथुम, ६ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-४ पिप्लेमा बिहीबार आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो  तुलसी गड्तौलाको घरमा चुल्होबाट अचानक आगलागी भएको थियो । आगलागीबाट गड्तौलाको घर सहित नदग १० हजार, घर भित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको छ ।�. . .


रंगेलीबाट ८० लिटर घरेलु मदिरा बरामद

मोरङ, मंसिर ०६। मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ । प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान १०:०० बजेको समयमा मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो । बरामद भएको साईकल र मदिरा प्रहरी चौकी ब�. . .


तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत ,बलात्कार गर्ने समातिए

तेह्रथुम मङ्सिर ६ , तेह्रथुमको म्याङलुङ नगरपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार राती १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा म्याङलुङ नगरपालिका–३ बस्ने सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ स्थायी घर भई म्याङलुङ बस्दै आए�. . .


पति–पत्नीको विवादले घर खरानी, १३ लाखको क्षति

विराटनगर, ६ मङ्सिर ।  पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्। बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो। सोही झाेंकमा फूलमायाले घरमा आ�. . .


खोटाङमा श्रीमानसंग झगडा गरी श्रीमतीले आफ्नै घरमा आगो लगाउदा घर नष्ट

खोटाङ, मंसिर ०६ । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१० माखाममा बुधबार आफ्नै घरमा आगो लगाउदा अन्दाजी १२ लाख ९१ हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने जित बहादुर तामाङको श्रीमती बर्ष ३९ की फुलमाया तामाङले श्रीमानसंग सामान्य बादविवाद हुँदा घरमा कोही नभएको समयमा �. . .


भोजपुर र धनकुटामा ७ हजार बढी गाँजा फँडानी

बिराटनगर, मंसिर ०६ गते । १ नम्बर प्रदेश अन्तर्गत भोजपुर र धनकुटा जिल्लामा अन्दाजी ७ हजार ९ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरी टोलीले भोजपुर आमचोक गाउँपालिका-७ पटुके बस्ने चुडामणी रिजाल, बिशाल श्रेष्ठ, सिलाङे कान्छा श्रेष्ठ, क. . .


नेताचोकमा ट्रिपरको ठक्करबाट पैदलयात्री घाइते

बिराटनगर, मंसिर ०६ गते । मोरङको ग्रामथान गाँउपालिका-७ नेताचोकमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । बिहान करिब ११:५० बजेको समयमा बिराटनगर-विराटचोक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६५०३ नम्बरको ट्रिपरले पैदलयात्री सोही स्थान बस्ने वर्ष ६५ की मोतिधारी . . .


झापामा मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा , कहिले होला उद्दार ?

दमक, मङ्सिर ६ गते । दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दै आएका छन् । त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने भनी थालिएको निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसक्दा उनीहरू बाढीपीडित . . .