गौशाला, रासस। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन् । नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वड. . .
झापा, १५ असार। विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ �. . .
दमक। पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँद. . .
विराटनगर, असार १५ गते । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालय. . .
रवीन भट्टराई झापा, असार १५ । यस वर्ष समयमै वर्षा हुँदा झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु भएको छ । विगतका तुलनामा समयमै पर्याप्त वर्षा भएकोले असारको पहिलो हप्ताबाटै रोपाइँको चटारो सुरु भएको हो । समयमै रोपाइ भएपछि धान उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । अघिल्�. . .
सल्लेरी, सोलुखुम्बु (रासस) । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिन. . .
झापा, असार १५ गते। झापाको मेचीनगर नगरपालिका १४ दुवागडीमा जंगली च्याउ खाँदा ६ जना विरामी परेका छन। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर नगरपालिका १४ बस्ने प्रेम किशान दर्जी, उनकी पत्नी सुशीला दर्जी, तीन र दुई वर्षीय छोरा, ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेका हुन। उनीहरुला�. . .
मोरङ, असार १४ गते। मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो। बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्. . .
बिनय तिम्सीना इलाम । जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गते इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सवको लागि इलामलाई बेहुली जस्तै श्रृंगारिको छ । महोत्सवसम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा १९ लाख ८५ हजार रुपैंयाको हा�. . .
विराटनगर, १३, असार। सुनसरीको इटहरीमा कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन। इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा उक्त कार अनियन्त्रित भई को १७ प १६८७ नं को �. . .
इनरुवा, असार ११ गते । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंग�. . .
याम प्रधान सुनसरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठो. . .