पुर्व

ताप्लेजुङमा गोरु काट्ने दाजु-भाई पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थित गुप्ते भन्ने ठाउँमा सोमबार गोरु काटिरहेको अबस्थामा प्रहरी २ जनालाई पक्राउ गरेको छ । बिमानस्थल सुरक्षार्थ खटिएको टोलीले गस्ति गर्ने क्रममा गोरु काटेर मासु टुक्र्‍याई रहेको अबस्थामा ताप्लेजुङ सिरिजंघा ३ सिकैच घर भई फुङलिङ ९ गुप्ते बस्ने राजन बि.क.को छोरा १८ बर्ष�. . .


मोरङको कानेपोखरीमा २५ किलो हरिणको मासुसहित २ जना पक्राउ 

मोरङ, साउन ८ गते । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट प्रहरी सोमवार जंगली हरिणको मासुसहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंग�. . .


खडेरीले सताउँदा उदयपुरमा धान रोपाई गर्न समस्या

उदयपुर । आषाढको अन्तिम सातादेखि पानी नपरी खडेरीले सताउँदा उदयपुरमा धान रोपाई हुन सकेको छैन । आकाशे वर्षामा निर्भर यहाँका किसान साउनको पहिलो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् । उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिं�. . .


बडी बिल्डिङ ब्यवसायिक तालिम विराटनगरमा शुरु

विराटनगर, ५ साउन । बडी बिल्डीङ्ग क्लवका प्रशिक्षकलाई व्यवसायिक बनाउन प्रदेश स्तरियको ४ दिने तालिम विराटनगरमा सुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल बडी बिल्डीङ्ग फिटनेसका राष्ट्रिय अध्यक्ष शिव लामिछाने, नेपाल बडी बिल्�. . .


७० हजार घुससहित तिलाठी–कोइलाडी गाउँपालिकाका कर्मचारी पक्राउ

सप्तरी,४ साउन। सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् । गाउँपालिकाको राजविराज –५, मा रहेको सम्पर्क कार्यालयवाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्�. . .


विद्युत् पुगेपछि झापाको एक गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, रासस । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँक. . .


झापाका पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा निधन

भद्रपुर, रासस । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षका थिए । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्ड. . .


धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार गरिने

इटहरी, रासस । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी . . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरणमा छानविन सुरु

सन्तोष काफ्ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरण छानविन गर्न गठित उच्चस्तरीय छानविन आयोगले प्रतिष्ठानमा पुगेर छानविन शुरु गरेको छ । सरकारले गठन गरेको उच्च छानविन समितिले हिजोदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिए. . .


सुनसरीको गढी गाउँपालिकामा नालीमा डुबेर नाबालकको मृत्यु 

मोरङ, साउन ४ गते। सुनसरीको गढी गाउँपालिका ६ सत्यझोडा बस्ने ईन्द्रलाल उराउको अढाई वर्षीय छोरा निर्मल उराउको विहिबार नालीमा डुबेर ज्यान गएको छ। घर नजिकै सडक किनारमा रहेको नालीको डिलमा खेल्दै गर्दा अचानक पानी खस्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिटाहाले जनाएको छ। घटना सम्बन्धमा प्रह. . .


दुहबीको घटना : छोरी जन्माएको भन्दै घर निकाला

इनरुवा, रासस । सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन् । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अह�. . .


इटहरी ल्याण्डफिल्ड सडक कालोपत्र अन्तिम चरणमा

इटहरी, साउन ३ गते । पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्म�. . .