झापा । कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई ल�. . .
काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । वीर अस्पताल, धरानस्थित विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरलेले आजबाट आकसस्मक बाहेकका सेवा बन्द गरेका हुन् । न�. . .
नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्�. . .
धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .
झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती �. . .
चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोद. . .
राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् । असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र �. . .
सुनसरी, असार २९। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्ल. . .
झापा, असार २९ । झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्ष. . .
इटहरी, २८ असार । सुनसरीको ईटहरी उप–महानगरपालिका १ स्थित नमुना टोलमा प्रहरीले टोल टोलमा प्रहरी अभियान अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाको आयोजना तथा इलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव कुमार श्रेष्ठ सहितको उपस्थितीमा कार्. . .
सिन्धुपाल्चोक असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो । स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपम�. . .
धनकुटा, असार २८ । ग्राभेल गरेको १५ दिन नबित्दै भत्किएपछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात संचालनमा समस्या भएको छ । सिधुवास्थित निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुँच मार्ग तथा धनकुटाको महालक्ष्मी नगरपालिकालाई कोशी राजमार्ग जोड्ने मार्ग भत्किएको हो । यो सडकको सिधुवा–आ�. . .