भद्रपुर, साउन २४ । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । �. . .
उर्लाबारी, साउन २४। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उ. . .
मोरङ, साउन २३ गते । मोरङ जिल्लाको जहदा गाउँपालिका-१ भुटाहा स्थित पोखरीमा डुबेर बुधबार ३ वर्षीय बालकको मृत्यु भएको छ । घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मोरङ जिल्ला जहदा गाउँपालिका-१ भुटाहा बस्ने दिलशन यादवको छोरा राजा यादवको मृत्यु भएको हो । दिलशनलाई बुधबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटे. . .
बिराटनगर २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण. . .
खोटाङ । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को म�. . .
भद्रपुर । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैया�. . .
सोलुखम्बु, २२ साउन । सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका(३ स्थित वासा भीरबाट खसेर साउन २१ गते सोमबार सोही स्थान बस्ने वर्ष ५० को गोपाल कार्कीको मृत्यु भएको छ । सोमबार बिहान घाँस काट्न भनि घरबाट हिडेकोमा कार्की घर फर्की नआएपछि आफन्तले खोजी गर्दै जाँदा दिउँसो ४ बजे निजको शव भीरबाट खसेको अवस्थामा भेटि. . .
विराटनगर २२ साउन । मोरङ सुनवर्षी नगरपालिका(६ झपडतल स्थित रंगेली(आमबाडी सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अर्को १ जना गम्भीर घाइते भएका छन । गएराती रंगेलीबाट आमबाडीतर्फ जादै गरेको मे ६ प ६६९४ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एक आपसमा ठो�. . .
बेलबारी । जन्मदिनमा हुने फजुल खर्च कटाएर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरी बेलबारी ३ का पेरिस सुवेदीले सकरात्मक सन्देश प्रवाह गरेका छन । बेलबारी १ मा रहेको शहिद स्मृति आधारभुत बिद्यालयका ५५ जना बिद्यार्थीहरुलाई कापी बितरण र खाजा खुवाएर उनले आफनो १८ औँ बार्षिकोत्सव मनाएका हुन । सोमबार उनल�. . .
भद्रपुर (रासस) । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । साउन १६ गते दिउ. . .
ताप्लेजुङ, २१ साउन ।आइतबार राती परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-६ बाझोगरा स्थित २ घरमा वर्षातको पानी पसेर क्षति गरेको छ । वर्षातको पानी घरभित्र पस्दा फुङलिङ नगरपालिका-६ बाँझोगरा बस्ने टेकबहादुर खड्का र ललित सुब्बाको घरको जग बगाएर लगेको छ । पानीले उनीहरुको ढुङा माटोले बन�. . .
भोजपुर, २१ साउन । भोजपुर नगरपालिका-२ सुन्तले-हेलौछा सडक खण्ड स्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार बालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका-२ स्थित आहालेडाँडा बस्ने बाल कुमार तामाङको छोरा वर्ष १३ को सुवास तामाङको सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुर. . .