झापा | झापाको बिर्तामोड स्थित मु्क्ती चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा हल्दीबारकी लक्ष्मिमाया कन्दवा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । कन्दवालाई धेराबारीबाट विर्तामोड आउदै गरेको मे १ ख १७२२ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । शक्त घाइते कन्दवालाई व�. . .
धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु गरिएको छ । आम हड्तालका कारण बिहानैदेखि धनकुटा बजार बन्द छ भने कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ । बन्दकर्ताले राजमार्. . .
सिरहाको अर्नामा गाउँपालिका ३ मा ट्याक्टरको ठक्करबाट डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । सिरहाको धनगडीमाई नगरपालीका ८ का रामकुमार शर्माकी छोरी सपना शर्माको मंगलबार बिहान घर छेउमा खेलिरहेको अवस्थामा ट्याक्टरले दिक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई न�. . .
माेरङकाे बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी ताकेकाे बिराेध गर्दै धनकुटावासीहरूले बुधबार काेशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरूद्ध बनाएका छन । भाैगली लगायत बाताबरणिय हिसाबले धनकुटा प्रदेशकाे राजधानी बन्न याेग्य हुदाहुदै बिराटनगरलार्य अस्थायी राजधानी ताेकेकाे बिराेधमा धनकु�. . .
विष्णुप्रसाद पोखरेल, दमक, पुस १९ गते । झापासँग सीमा जोडिएको इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग गरिएको छ । २०५१ सालमा स्थापना भएको इलामको माङमालुङ चिया लिमिटेडको २२औँ साधारणसभाको अवसरमा यसका सञ्चालकले यस्तो माग गरेका हुन् । अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले किसान तथा से�. . .
सुनसरीको भोक्राहा गाउँपालिका-६ चिरौली चौकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ३२ प ३७६० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका ५५ बर्षिय कालु उरावको मृत्यु भएको छ। दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको �. . .
इनरुवा, १८ पुस: अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताउनुभयो ।. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । सोमबार रातिदेखि नै कार्यान्वयनमा आउनेगरी निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टिटेल, ग्यास सिलिण्डर र हवाई इन्धनको भाउ बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा एक रुपैयाँ, ग्यासमा २५ र हवाई इन्धनमा लिटरमा ३ रुपैयाँ बढाइ�. . .
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा २३ लाख बराबरको गहना चोरी भएको छ । छिन्नमस्ताको अञ्जनी ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको हो । पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी भएको सञ्चालक राजेश्वर �. . .
सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई धुर्मुस-सुन्तली फाउण्डेसनले आज कम्बल वितरण गरेको छ ।एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण ग. . .
सहारा नेपाल साकोस सेवा केन्द्र बाहुनीले संस्थामा आवद्ध शेयर सदस्यलाई समेटी गाईपालन प्रविधि तालिम सञ्चालन गरेको छ । सहारा नेपालले पौष १३ र १४ गते उक्त तालिम अायाेजना गरेकाे हाे । कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लावारी स्थित सञ्चालन भएको तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधि�. . .
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बजरंग इँटा उद्योगमा कार्यरत एक भारतीय किशोरको करेन्ट लागेर आज मृत्यु भएको छ । भारतको बंगाल घर भएका भीष्म बर्माका १३ वर्षीय छोरा तुफानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार इँटाभट्टामा डेरा गरी बस्दै आएक�. . .