अरनिको राजमार्ग अन्तरर्गत पाँचखाल –१ मा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट दोलखाको लागि छुटेको ना ३ ख ११२५ नम्बरको बस सडकबाट खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु भएका ब्याक्ति को पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परि घाइते. . .
खोटाङको दक्षिणी गाविस सप्तेश्वर छितापोखरी र इन्द्रेणीपोखरी जोड्ने टुवा खोलाको काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । तेह्र वर्षअघि निर्माण गरिएको ५५ मिटर लम्बाइको काठे पुल मक्किएर जीर्ण बनेको हो । पुल जिर्ण बनेपछि छितापोखरी, इन्द्रेपोखरी, सिम्पानी, बतासे, डाँडागाउँलगायतका गाविसवासीलाई आव. . .
ईलाम नगरपालिका– २ मा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाम बाट पिपलबोट तर्फ जादै गरेको मे ५ प २४१३ नम्वरको मोटरसाईकललाई मे १ त २५२१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार ईलाम नगरपलिका ८ का ३० वर्षिय प्रेम गुरूङको घटनास्थलमै मृत्यु भएको . . .
ताप्लेजुङ, पौष २३ । पहाडी क्षेत्रमा एक स्थानबाट अर्को स्थानमा दैनिक उपभोग्य लगायतका सामान र्पुयाउनमा ढुवानीको साधनका रुपमा प्रयोग हुदै आएको खच्चर व्यवसाय अहिले संकटमा परेको छ । गाउँ गाउँमा सडक पुगेसँगै ट्याक्टर र पिकपले सामान र्पुयाउन थालेपछि यो व्यवसाय संकटमा परेको हो । खच्चर पाली सामान ओसार पसा�. . .
ईटहरीस्थित एक ग्यारेजमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ । सुकराम शर्माको इटहरी–१७ स्थित रोहन बडी ग्यारेजमा राति १२ बजेतिर आगलागी भएको हो । आगलागीबाट काठको भुईतल्ले घर र सवारी साधनका पार्टपुर्जा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।. . .
पौष २०, सप्तरी । सप्तरीको बैरवा गाविस ३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा हिजो भेटिएका तीन जना बालबालिकाको एकै परिवारको भएको खुलेको छ । उनीहरु ३ नै जना सप्तरीको तेरहौता गाविस ३ का अशोक सदाको छोराछोरी रहेको प्रहरीले जनाएको छ । सदाका ६ वर्षीय छोरा सन्तोष, ३ वर्षिया छोरी सन्तोषी र. . .
'मारवाड़ी युवा दिवस' को अवसरमा मारवाड़ी युवा मन्च इनरुवाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सबै समुदाय, वर्गका मानिसले आफ्नो सहभागिता जनाएको थिए । । रक्तदान कार्यक्रममा जम्मा पिन्ट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि इनरुवा न.पा. का कार्यकारी अधिकृत राम चरण मेहता रहनु भयो ।. . .
रौतहटको कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कनकपुर–२ की ५० वर्षकी हेमन्ती देवीको आज दिउँसो चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएकी सुरज देवीको गम्भीर अवस्थामा चन्द्रनिहापुर अस्पतालमा उपचार भैरहेको छ । घाँस काटिरहेका बेला चट्याङ. . .
शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइएको छ । घाइतेहरुलाई जिल्ला स्थित प्रशासनले उपचारको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसैबीच संघीय लिम्बुवान पार्टीले आज घोषणा गरेको तेह्रथुम बन्दको कार्यक्रम फ�. . .
ओखलढुङ्गामा हिजो भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिद्धिचरण नगरपालिका १ का दीपक विशंखेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रूमा निधन भएपछि मृतकको संख्या पाँच पुगेक. . .
पुस १९ शुक्रवार गिरिजाप्रसाद कोइराला फाउण्डेसनले स्वच्छ खानेपानीका लागी मोरङमा एक हजार टुुवेल वितरण शुरु गरेको छ । फाउण्डेसनकी अध्यक्ष एव नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आज मोरङको गोविन्दपुरमा एक समारोह विच टुवेल वितरण कार्यको उद्घाटन गर्नुभयो । जस अन्र्तगत गोविन्दपुर र सिजुवा गाउ �. . .
मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् । स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन गर्न माग गरे�. . .