पुर्व

आत्महत्याका घटनामा बृद्धि

  दमक। झापा जिल्लाको माईपश्चिमी क्षेत्रमा आत्महत्याको घटना बढ्दै गएको छ । पछिल्ला तीन महिनाका अवधिमा यस क्षेत्रमा भएका विभिन्न खाले घटनाहरुमध्ये आत्महत्याको घटना उल्लेख मात्रामा बढेको छ । इलाका प्रहरी कार्यालय दमकले आज सार्वजनिक गरेको एक तथ्यांकमा घटना तीन महिनाको अवधिमा १९ जनाले झुण्डिएर र ९ ज. . .


पान बेचेर छोरालाई डाक्टर

  सुनसरी, साउन २ आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाई । यहाँका पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् । इनरुवा कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई �. . .


जंगली च्याउ खाँदा पांचथरमा एकै परिवारका सातजना सिकिस्त

  विराटनगर १ साउन जंगली च्याउ खाँदा पांचथर जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बि�. . .


धरानमा धारिलो हतियार प्रयोग गरी हत्या

  प्रेम देवान विराटनगर १ साउन । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ । गए राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काट. . .


झापा जिल्ला यस वर्षपनि उत्कृष्ट

पथरि असार ३१ पूर्वाञ्चलभरीका जिल्ला शिक्षा कार्यालयमध्ये झापा यस वर्षपनि उत्कृष्ठ भएको छ । झापा यो वर्षसमेत गरी लगातार तेस्रो पटक पूर्वाञ्चल उत्कृष्ठ भएको हो । १५ अन्य कार्यालयलाई पछि पार्दै झापा उत्कृष्ठ भएको क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटाले जनाएको छ । निर्देशनालयले कार्यालयले �. . .


बन्द गराउँदै हिँड्ने लिम्बूवानका सात कार्यकर्ता पक्राउ

  झापा, ३१ असार - बन्दको अवज्ञा गरेको भन्दै पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन बन्द गराउँदै हिड्ने लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता झापाको बुट्टाबारीबाट  दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी १७ वर्षीय असिम माझी, सोही ठाउँ निवासी २१ वर�. . .


राजघाटमा सडक दुर्घटना,एकको मृत्यु

उर्लाबारी असार ३१ गते। उर्लाबारी बरडंगा सडक खण्ड अन्र्तगत मोरङको राजघाट बिहीवार अपरान्ह ५ बजे मोटरसाईकललाई पिक अफ भेनले ठक्कर दिदा एकको मृत्यु भएको छ । उर्लाबारीबाट इटहरा तर्फ जाँदै गरेको को १ च ७८९४ नम्बरको म्याजिक भ्यानले विपरित दिशाबाट आएको मे ६ प ४८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल �. . .


हात्तीको आक्रमणबाट बस्तु चराउन गएकी एक बालिकाको मृत्यु

बिराटनगर, आषाढ ३० सुनसरी र सप्तरीको विचमा पर्ने कोशीटप्पु क्षेत्रमा चरणकालागी गएकी एक बालिकाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। सप्त-कोशी नगरपालिका १० बस्ने सत्य नारायण यादवको १३ वर्षिया छोरी संगिता कुमारी यादवको भैसी लिएर चरनकालागी कोशी टप्पु क्षेत्र जानेक्रममा हात्तीले आक्रमण गर्दा मृ. . .


ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु

झापा, आषाढ ३० झापाको तोपगाछी ७ पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको  मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रकले ठक्कर दिंदा मे .६ प ५३४१ नं. को स्कुटर पछाडी सवार शिव-सतासी नगरपालिका ७ का २८ वर्षिय जीवन श्रेष्ठको मृत्यु भएको हो। ना. ५ ख ८६८२ नं.को ट्रकको ठक्करबाट गम्�. . .


झुलुंगेपुल हेरालुहरुको रकम बढाउ

  प्रेम देवान असार २९ विराटनगर । झुलुंगेपुल हेरालुहरुले झुलुगेपुल रेखदेखका लागी सरकारले उपलव्ध गराउदै आएको महिनावारी रकम कम भएको भन्दै वढाउन आग्रह गरेका छन । जिल्ला विकास समिति मोरंङले विराटनगरमा आज आयोजना गरेको हेरालुहरुका लागी अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले उपलव्ध गराएको रकमले रेखदेख�. . .


आफै चढेको ट्रयाक्टरमा च्यापिएर एक जनाको मृत्यु

बिराटनगर असार ३० आफै चढेको ट्रयाक्टरमा च्यापिएर खोटाङमा एक जनाको ज्यान गएको छ । हिजो राति दिक्तेलबाट पाथेकाका लागि छुटेको ना ४ त ९६५५ नम्बरको ट्रयाक्टरले च्याप्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षका नरबहादुर राईको ज्यान गएको हो । दिनभर मजदुुरीको काम गरेर दिक्तेलबाट ट्रयाक्टर चढेका राई सोल्मास्थित स�. . .


६ तले घरबाट खसेर एक बालकको मृत्यु

 बिराटनगर असार ३० ६ तले घरबाट खसेर  एक बालकको मृत्यु भएको छ । मेचीनगर १० काँकडभिट्टास्थित कोशी होटलमा डेरा गरी बस्ने विजय खत्रीका १३ महिनाका छोरा एन्जलको विहान ९ बजे ६ छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । छतमा खेलिरहेका बालक अचानक खसेका थिए । उनको उपचारका लागि अस्पता�. . .