पुर्व

सिरहाको गोलबजारमा बसले ठक्कर दिएर एकको मृत्यु

सिरहा, बैशाख १० पूर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको गोलबजारमा बसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ। बा २ ख १०७९ नम्बरको बसको ठक्करबाट ओखलढुङा जिल्ला घर भई गोलबजार ७ मा डेरा गरी बस्ने ४५ वर्षिय साइकलयात्री ईन्द्र बहादुर थापाको मृत्यु भएको छ। थापालाई दिउँसो १४३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरे�. . .


उर्लाबारीमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट एकको मृत्यु

मोरङ, बैशाख १० गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ६ स्थित थापाचोकमा आज बिहान मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ना ३ ख ९४९४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएर नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षिय पुरूष मानिसको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट�. . .


धरानबाट १२ जना जुवाडे पक्राउ

सुनसरी, बैशाख १० प्रहरीले सुनसरीको धरानस्थित एक घरबाट बिहिबार १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धरान १३ का शिव कटवाल, आविश्वर लिम्बु, धरान १५ का टेक बहादुर लिम्बु, बिनोद बस्नेत, किरण कुमार राई, हर्क बहादुर तामाङ, सुक बहादुर लिम्बु, धरान ८ का मनोज लिम्बु, राज कुमार राई, धरान १६ का ज्ञान . . .


विनोद राईको म्यूजिक भिडियो छायांकन सम्पन्न

नेपाली तारा सिजन ३ मा संभावना बोकेका प्रतिस्पर्धी हुन् गायक विनोद राई । विनोदले आफ्नो पहिलो म्यूजिक भिडियो ‘आलैछ यो माया ....’बोलको गीतको छायांकन गरेको छ । बुधबार झापाको बुधबारेमा छायांकन गरिएको हो । क्रेजी इन्टरटेइमेन्टले निर्माण गरेको उक्त म्यूजिक भिडियोमा गायक स्वयंले पनि अभिनय गरेका छन् । गायक रा. . .


 उदयपुरमा भएको दुर्घटनामा ८ वर्षका बालकको मृत्यु

उदयपुर, बैशाख ९ गते। उदयपुर जिल्लाको लेखानी ४ स्थित भित्री सडक खण्डमा आज बिहान बलेरो पिकअपले ठक्कर दिएर ८ वर्षिय एक बालकको मृत्यु भएको छ। ज. १ च १३०८ नम्बरको बलेरो पिकअप गाडीले ठक्कर दिएर स्थानीय यलम्बर राईको छोरा असन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। बिहान करिब ०८. . .


सिरहाको गोलबजारमा प्रहरीको सकृयतामा नगर सरसफाई

सिरहा, बैशाख ८ सिरहाको गोलबजारमा प्रहरीको सकृयतामा नगर सर-सफाई गरिएको छ। नगर सर-सफाई अभियान अन्तरगत आज बिहान ७ बजे प्रहरी र स्थानीय सरोकारवालाहरु मिलेर गोलबजार नगरपालिकाको वडा नम्बर ४ र ६ का बिभिन्न स्थानहरुमा सर-सफाई गरेका हुन्। सर-सफाई कार्यक्रममा स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका�. . .


बालगृहलाई अस्ट्रेलियाबाट सहयोग

उर्लाबारी -४ मा रहेको नमुना बालगृहलाई अस्ट्रेलियामा बसोबास गर्ने उर्लाबारी -३ का सचिन योन्जन र हेम तामाङ ले १ लाख बराबरको कम्प्युटर सामग्री प्रदान गरेका छन् । नगरबिकास समिति उर्लाबारीमा कार्यरत हुकुमचन्द्र आचार्यको पहलमा सो सामाग्री प्रदान गरिएको हो । आचार्यको ४३ औं जन्मदिन को अबसरमा आज बालगृहमा आयो. . .


पुर्वमा भूकम्प महसुस , ताप्लेजुङसँग सिमाना जोडिएको तिब्बत केन्द्रविन्दु

ताप्लेजुङ- ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११:०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो। ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगा�. . .


ज्यान मार्ने उधोगका फरार आशिष सुवेदी पक्राउ

बिराटनगर, बैशाख ७ क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकि फरार रहेका एक जनालाई मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ डाँगीहाट ५ बस्ने आशिष सुवेदी रहेका छन्। उनलाई प्रहरीले विशेष सुराकीका आधारमा उनकै घरबाट सोमबार पक्राउ गरेको हो। सुवेदी उपर सम्मानित �. . .


पोखरीमा डुबेर ११ बर्षिय बालिकाको मृत्यु

सप्तरी, बैशाख ८ सप्तरीको बेलहिचपेना ४ मा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरी पन्सेरा ३ बस्ने देबनारायण मण्डलको छोरी ११ बर्षिय खुस्बु कुमारी मण्डल रहेकी छन्। बिहान ११ बजेको समयमा पोखरीमा नुहाउने क्रममा अचानक डुबी उनको मृत्यु भएको हो। मृत्यु भएको भन्ने खबर सुरक्षा �. . .


धिमालहरुकाे अास्थाकाे केन्द्रमा स्थानिय निकायद्वारा हस्तक्षेप भएकाे अाराेप

  विजय धिमाल/लेटाङ सिंगो धिमाल जातिको आस्था र पहिचानलाई नै समाप्त गर्ने गरी प्रस्ताब गरीएको नामाकरण 'राजारानी पर्यटकीय क्षेत्र तथा अन्तर धार्मिक शान्ति पार्क' कुनै हालतमा स्वीकार गर्ने नसकिने धिमाल जातिय विकास केन्द्रले जनाएकाे छ । केन्द्रले अाज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धिमाल जातिलाई बिन. . .


इटहरीमा दोश्रो टी-ट्वान्टी क्रिकेट वैशाख ११ बाट

सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो । इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार �. . .