सोलुखुम्बु, असार २९ सोलुखुम्बु जिल्लाको चौरीखर्क गाविस ९ राप्चा बस्ने एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय २५ वर्षिय बद्री भुजेलको आफ्नै घर नजिक रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर आज दिउँसो १२३० बजे मृत्यु भएको जानकारी प्राप्त भएको हो। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी किन्जाबाट प्�. . .
राजघाट २९ असार विजय धिमाल मोरङको उर्लाबारी नगरपालिका वार्ड नम्बर ९ भुसीका ३३ वर्षिय सुरेन्द्र धिमालको उपचारार्थ सालबारी समाजले रु ३४ हजार ५ सय ९० रकम संकलन गरी नेकपा एमाले वडा कमिटी अध्यक्ष खेमचन्द्र थापा र आमा समुहकी माया धिमालले बिरामीको परिवारलाई रकम हस्तान्तरण गरेको छ । सुरेन्द्र ब्लड प्रेसरका . . .
बिराटनगर असार २९ , मोरङको सिजुवा–९ स्थित सिघाँडीमा विषालु फल खाँदा १५ बालबालिका बिरामी भएका छन । गाउँमै फलेको चम्पाको फुल खाएर स्थानीय झुर्किया–९ हटिया बजारका ८ देखे १२ वर्षका बालबालिका बिरामी परेका हुन । उनीहरुले खेल्नेक्रममा सो फल खाएका थिए। सोमबार फल खाए पश्चात बालबालिकाहरुमा टाउको दुख्ने, बान्�. . .
बिराटनगर असार २९। दुहबी जेसीज, लायन्स क्लब बिराटनगर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, र तिलगंगा आँखा अस्पताल काठमाण्डौँको संयुक्त आयोजनामा दुहबीमा मंगलबार नि:शुल्क आँखा जाँच तथा मोतीविन्दुको अपरेसन शिविर समापन्न भएको छ । शिविरमा १ सय २५ जनाले नि:शुल्क आँखा जाँच गराएका छन् । शिविरमा २० जनामा म�. . .
सुनसरी,२९ असार : सुनसरीको रामधुनी-भासी-४ मा मंगलबार ट्रकसंग बस ठोक्किदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् । विराटनगरबाट राजबिराजतर्फ जादै गरेको ना ३ ख ५४६० नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका १३ जना यात्रुको इटहरीस्�. . .
उर्लाबारी, २८ अासार घर अगाडिबाट विद्युतका तार गाउँ–गाउँ पुरयाइए पनि घरमा मट्टितेलको टुकी बाल्दै आएका मोरङको केरौन गाविसका २५ घर धुरीले मंगलबारबाट सोलारको उज्यालो प्रयोग गर्न पाएका छन् । जिल्ला विकास समिति मोरङको वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत गाविस र सांसद विकास कोषले आर्थिक सहयोग गरेपछि उनीहरू. . .
राजघाट २८ असार विजय धिमाल उर्लाबारी ४ स्थित गोदाबारी अस्पतालमा सुत्केरीको मृत्युपछि आफ्न्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालको लापरवाहीका कारण २२ वर्षीया ज्योति खड्काको मृत्यु भएको आफ्न्तको आरोप छ । नवजात शिशुको अवस्था भने सामान्य छ । दमक १६ ताराबारीकी ज्योतिको मंगलबार साँझ शल्यक्र�. . .
भोजपुर, २८ असार – नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन ह. . .
पाँचथर, २८ असार – जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ । कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजा�. . .
राजघाट २८ असार मानव जीवनमा अनेकौ समस्या, र्दुघटना आइपर्छ तर कहिले कुन बेला आइपर्छ कसैलाई थाहा हुन्न उखान नै छ “दशा कहिलै बाजा बजाएर आउदैन” बास्तब मै सहि हो । माथीका वाक्य संग मेल खान गएको समस्या भानौ या र्दुघटना । मोरङको उर्लाबारी नगरपालिका वार्ड नम्बर ९ भुसी स्थित स्थाइ बसोवास गर्दै आएका ३३ वर्षिय सुर�. . .
झापा, २७ असार चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकको परिवारले दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प पारेका छन् । हिजो सल्यक्रिया मार्फत प्रसुती गराइएकी झापाको मेचीनगर ८ की २१ वर्षीया सृजना बास्तोलाको आज बिहान मृत्यु भएको हो । सुत्केरीको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाह�. . .
सरोज बस्नेत,उर्लाबारी होमः हेलो ! सम्झना ः को बोल्नुभयो ? होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ? सम्झनाः किन चाहियो तपाईलाई ? होमः भन्न त मिल्छ होला नि ! सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त ! त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । नेत्रही�. . .