पुर्व

एचआइभीको मात्रा पत्ता लगाउने उपकरण

शशांक पौडेल एचआइभी रोगको संक्रमणमा परेकाहरुमा जिवाणुको मात्रा पत्ता लगाउने उपकरण झापामा ल्याइने पक्का भएको छ । मेची अञ्चल अस्पतालमा सिडिफोर काउन्ट गर्ने मेसिन ल्याउने भएको हो । यस क्षेत्रका संक्रमितले सिडिफोर मेसिन ल्याउन यसअघि पनि माग गरेका थिए । एचआइभी संक्रमितका लागि कार्यरत झापा दमकको संस्था . . .


एक हप्तादेखि व्यापारी बेपत्ता

एक हप्ता अघि देखी मोरङ बयरवनका एक सुन व्यापारीलाई  रहस्यमय तरीकाले बेपत्ता भएका छन् । गत भदौ १६ गते बयरवन ७ रमाइलो घरदेखी उपचारको लागि दमक अस्ताल गएका इन्द्र्र गतहराज अझै सम्म बेखबर भएको भन्दै गतहराज परिवारले शनिबार पत्रकार सम्मेलन गरी श्रीमान खोजिदिन परिवारले सञ्चारकर्मी र प्रहरीलाई आग्रह गरेका हु�. . .


ठक्करबाट एक जनाको मृत्यु्

विराटनगर, २१ साउन – महेन्द्र लोकमार्गमा पर्ने मोरङको पथरीमा बसको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बयरवन–७, का ५५ वर्षीय टीटी राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्राईले जानकारी दिनु भयो । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ३ ख ८३४९ नम्बर. . .


डिपार्टमेन्ट स्टोरमा तरकारी बिक्रि सुरु

इटहरी, १२ साउन । ताजा तरकारी सस्तो मुल्यमा उपभोक्ताहरुमाझ पुर्याउने उद्देश्यले सुनसरीको इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले आजबाट तरकारी तथा फलफूलको अत्याधुनिक बिक्रि कक्ष सञ्चालनमा ल्याएको छ । घरायसी, इलेक्ट्रोनिक्स, स्टेशनरी, लत्ता, कपडा लगायतका हजारौं सामाग्री बिक्रि गर्ने स्टोरले अण्डरग्�. . .


इलामको बजेट फ्रिज भयो

इलाम, १२ साउन । गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला शिक्षा कार्यालय इलाममा आएको कूल रकममध्ये एक करोड ५३ लाख रूपैयाँ फ्रिज भएको छ । शिक्षा विभागबाट कार्यालयमा आएको विभिन्न शीर्षकको रकम मध्ये सबैभन्दा बढी विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक करोड दुई लाख ४३ हजार तीन सय ३४ रूपैयाँ फ्रिज भएको हो । अघिल्लो आव. . .


इलाममा कानुनी प्रावधान विपरित दन्त अस्पतालहरु

इलाम, १२ साउन । केही वर्ष यता इलाममा सञ्चालन भइरहेका दन्त अस्पतालहरु कानुनी प्रावधान विपरित रहेको पाइएको छ । सदरमुकाम अहिले मेची डेन्टल अस्पताल, मकालु डेन्टल अस्पताल र मानव डेन्टल अस्पताल सञ्चालनमा रहेका छन् । यी तीनवटै अस्पताल अहिले सम्म शाखाको रुपमा सञ्चालनमा रहेका छन् । यी अस्पतालका मुख्य कार्याल�. . .


आफ्नै श्रीमतीलाइ बञ्चरो प्रहार

तेह्रथुम, १२ साउन । तेर्हथुमको पिप्ले २ का टंक निरौलाले आज बिहान बञ्चरो प्रहार गरि श्रीमतीलाइ गंभिर घाइते बनाएका छन । बिहान ५ बजेतीर सुतीरहेका बेला उनले श्रीमती २४ बर्षीया मुनालाइ बञ्चरो प्रहार गरेका थिए । गंभिर घाइते भएकी मुनाको जिल्ला अस्पताल ते¥हथुममा उपचार संभब नभएपछि धरान ल्याउने तयारी भइरहेको प. . .


एमसिपिएममा ताप्लेजुङ जिल्ला विकास समिति प्रथम

जिल्ला विकास समिति ताप्जेलुङ्ग आर्थिक बर्ष २०६८।०६९ मा न्युनतम् शर्त तथा कार्य सम्पादन मुल्याङ्कन (एमसिपिएम) मा मेची अञ्चलकै प्रथम भएको छ । जिबिस ताप्लेजुङले कुल १०० मध्ये ७० अंक प्राप्त गरेको हो । देशभरको एमसिपिएम नतिजामा ताप्लेजुङ १२ औं स्थानमा रहेको स्थानीय विकाश अधिकारी मुरारी वस्तीले जानकारी द�. . .


पत्रकार पौडेलको हत्यामा स‌ंलग्न भएको भन्दै चार जना बिरुद्ध किटानी जाहेरी

पत्रकार यादव पौडेलको हत्यामा संलग्न भएको दाबी सहित उनका परिवारले चार जनाको बिरुद्धमा किटानी जाहेरी दर्ता गराएका छन ।  आइतबार जिल्ला प्रहरी कार्यालय झापामा पौडेलका जेठान छविलाल खतिवडाले परिवारकातर्फबाट दिएको किटानी जाहेरीमा बिर्तामोड बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर होटेल एण्ड लजका सञ्चाल�. . .


चिट चोराउने सहायक केन्द्राध्यक्षसहित ३ जना निष्कासित

उर्लाबारी/ एसएलसी परिक्षामा चिट चोराएको अभियोगमा सहायक केन्द्राध्यक्षसहित ३ जनालाई आइतबार निष्कासन गरिएको छ । मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्च माबि परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष सुरेश अधिकारीसहित ३ जनालाई निष्कासन गरिएको हो । सहायक केन्द्राअध्यक्ष अधिकारीसहित सुनपकुवा उच्च माबि �. . .


चरित्र हत्या गर्न खोजेको आरोप

उर्लाबारी/ जनस्वमंसेवक ब्यूरो परिचालन समिति र  एकिकृत नेकपा माओबादीले आइतबार बिज्ञप्ती प्रकाशन गरी एकिकृत नेकपा माओबादीका भातृ संगठन जनस्वयंसेवक परिचालन व्यूरो उर्लाबारी नगर समितिका अध्यक्ष  सुशन लिम्बुको चरित्र हत्या गरी अनावश्यक रुपमा पार्टीको बदनाम गर्न खोजीरहेको आरोप लगाएका छन् । सामाजि. . .


झोराहाटवासीले पाउने भए स्वच्छ खानेपानी

विराटनगर, १२ चैत /स्वच्छ  खानेपानी पिउने उद्देश्यले झोराहाट गाविसका उपझोक्ताहरुले टयाङकीको भवनको उदघाटन गरिएको छ । झोराहा १ स्थित ५ कठ्ठा जमिनमा रहको  खानेपानीको टयाङकी निमार्ण गरीएको हो । शनिबार एक कार्यक्रमबीच भौतिक योजना तथा राज्य मन्त्री इश्वर दयालले खानेपानी टयाङकीको रिबीन काटि उदघाट गर्न�. . .