पुर्व

लेटाङ्गका विधालयमा प्रहरीको लागूऔषध सम्बन्धि चेतना

मोरङ, भाद्र १५ मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधब. . .


२०४५ को भूकम्पको पिडा अहिले सम्म

इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ । उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्प. . .


ग्याँस सिलिन्डर पड्किएर आगलागी एक बालिका घाइते

सिरहा, भाद्र १५ सिरहाको लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् भने अन्दाजी २४ लाख ९५ हजार बराबरको क्षति भएको छ। मंगलबार दिउँसो १;४५ बजे तिर स्थानीय सुर्य नारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्याँस पड्किएर आगलागी भएको हो। आगलागीबाट सोही ठाउँ�. . .


नालीमा डुबेको अवस्थामा महिलाको शव फेला

मोरङ, भाद्र १४ मोरङको राजघाट-३ मा सोमबार नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। राजघाट ३ बस्ने चन्द्र बहादुर विश्वकर्माकी २४ वर्षिया पत्नी मन्जु विश्वकर्कालाई सोमबार साँझ स्थानीयले उनकै घर नजिक नालीमा डुबेको अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहर. . .


सिरहाका अस्पतालमा औषधिको चरम अभाव

लहान,  सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको . . .


संखुवासभामा जुवा खेल्ने तीन जना पक्राउ

संखुवासभा, भाद्र १३ प्रहरीले संखुवासभा सदरमुकामबाट शनिबार जुवा खेल्दै गरेका तीन जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ। पक्राउ पर्नेमा भोजपुर नेपालडाँडा ४ घर भएका विनोद माझी, विराज कठेत र विनित थापा रहेका छन्। भोजपुरबाट रुद्राक्ष खरिद विक्री गर्न आएका उनीहरु खाँदबारी नगरपालिका १ दुरसञ्चा�. . .


सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई घाइते

सोलुखुम्बु, भाद्र १३ सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्। घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल�. . .


क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या

इलाम। जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यव�. . .


जंगली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

बिराटनगर , भाद्र १२ मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको �. . .


भतिजीको बलात्कार गरी एक फरार

धनकुटा भदौ १२ , धनकुटामा एक व्यक्तिले आफ्नो भतिजीको बलात्कार गरी फरार भएका छन । धनकुटा चानुवाका जितबहादुर बिकले भदौ ४ गते सोहि ठाउँकी १५ वर्षिय भतिजीलाई घरमा कोहि नभएको मौका छोपेर बलात्कार गरेका थिए । मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीले बलात्कार भएको घटना आफन्तल�. . .


झापामा स्पोर्ट्स अवार्ड हुने

झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फ�. . .


धर्म परिवर्तन गराउन खोज्ने अमेरिकी नागरिक झापामा पक्राउ

सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बन. . .