पुर्व

मदर मधुमल्लामा बृहत प्रदर्शनी

बिराटनगर फागुन २९ मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई सम�. . .


दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

- तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि �. . .


इटहरीका सेकुवा कर्नरमा यौनधन्दा

इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ। इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो। संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आ. . .


विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक निष्कासित

इनरुवा-सुनसरीको रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका एक शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । शिक्षक विष्णुदेव पौदारमाथि रक्सी खाएर सोही गाविसकी एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय ग�. . .


बिष्णुमायाको सहयोग दृष्ट्रिबिहीन दम्पत्तीलाई

उर्लाबारी— मोरङ उर्लाबारी—२ का दृष्ट्रिविहीन दम्पत्ती राजुकुमार र इन्दिरा राईलाई दुबईबाट आर्थिक सहयोग गरिएको छ । रोजगारको शिलशिलामा दुवई रहनुभएकी उर्लाबारी—४ की बिष्णुमाया तामाङले नगद ७ हजार ६ सय रुपैंया सहयोग गर्नुभएको हो । तामाङले विदेशबाट पठाएको रकम आज दृष्ट्रिविहीन राई दम्पत्तीलाई हस्तान्त�. . .


क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविलाई

राजघाट २७ फाल्गुन विजय धिमाल नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ । मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । प�. . .


खोटाङमा आगलागी , ३० लाख बढीको धनमाल नष्ट

खोटाङ– खोटाङको धितुङमा ६ घरमा आगलागी हुँदा ३० लाख बढीको धनमाल नष्ट भएको छ। केटाकेटीले खाना पकाउने क्रममा धितुङ–८ का रत्नबहादुर बुढाथोकीको घरबाट सुरु भएको आगोले रत्नबहादुर, सञ्जय बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, हस्तबहादुर बुढाथोकी, रामकुमार बुढाथोकी र नवराज बुढाथोकीको घर जल्दा लाखौंको क्षती भए. . .


अहिलेकै सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको कांग्रेसलाई आग्रह

  २६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला नभएको बताएका छन् । अहिले सरकार परिवर्तनको एजेण्डा नै नभएको भन्दै उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरे । जिल्ला विकास समिति झापाले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओ�. . .


प्रेमिका कै सहयोगमा प्रेमीको हत्या

बारा-रौतहट सन्तपुर दोस्तिया–७ का पुनदेव प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा रिंकुदेवी साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुनदेवलाई उनकै पूर्व प्रेमिका भोडाहा–८ की प्रियंका कुमारी साह तेलीको सहयोगमा परिवारका सदस्यहरु मिलेर हत्या गरिएको खुलेको र हत्यामा संलग्न रिंकुदेवी पक्�. . .


झापा -११ क‍ो खेल मन पराएर हङकङबाट सहयोग

बिराटनगर फाल्गुन २५ , हङकङ झापा मञ्चले झापा ११ फुटबल टिमलाई नगदसहित खेलकुद सामग्री सहयोग गरेको छ । झापा ११ को खेलबाट प्रभावित भएर सहयोग गरेको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए । उनले झापा ११ का  अध्यक्ष जलकुमार गुरुङलाई नगद तीन लाख ५० हजार रुपैयाँ र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।. . .


इटहरी गोल्डकप फागुन २९ देखि

इटहरी–  १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' . . .


तरकारीको बोराभित्र लागूऔषध

सुनसरी, २३ फागुन । सुनसरी प्रहरीले तरकारीको बोराभित्र राखेर लागूऔषध तस्करी हुने गरेको तथ्य फेला पारेको छ । लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै आगूऔषधको तस्करी हुने गरेको तथ्य फेला पारेको हो । प्रहरीले आइतबार साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा इनर. . .