तेह्रथुम जिल्लाका क्यान्सर रोगले पिडित एक युबालाई उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि बिचल्लीमा परेका छन । म्याङलुङ नगरपालिका ६ नागदहका कबिराज हेन्जाङलाई गत चैत्र २३ गते लिम्बुवानको बन्दको बेला दमकबाट हिँडेर आँउदै गर्दा रतुवा खोलामा १० ,११ जनाको समुह रहेको लुटेराले कबिराजले आफ्नो उपचारको ल�. . .
रौतहटको चन्द्रपुर नगरपालिका–१० का एक व्यक्तिले नातीको व्रतवन्धमा आएका ५ जना आफन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइतेमध्ये १ जनाको को अवस्था गम्भिर रहेको बताईएको छ । घाइतेहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । आज बिहान २ बजेतिर सुतीरहेका आफन्तमाथि सापकोटाले खुकुरी प्रहार गरेको. . .
जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू झापा बिर्तामोड ४ का ५० बर्षिय तेजबहादुर बर्देवा, दमक १३ का बस्ने ३२ बर्षिय गणेश केसी र दमक ५का ३१ बर्षिय गुमानसिंह मगर हुन्। आज अपरान्ह साढे ५ बजेतिर दमक ११ स्थित पुरानो सव्जी बजारस्थित एक निर्माणाधीन घरमा जुवा �. . .
सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ । तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो । नगरपालिकाको ११ वटै वडा�. . .
हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ । पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिल. . .
उर्लाबारी –६ का गङगाप्रसाद बास्तोलाले ५० वर्ष पछी आफनो बुबा भेट्टाएका छन । बास्तोलाले हराएको ५० वर्ष पछी बुबा यज्ञप्रसाद बास्तोलालाई भेट्टाउनु भएको हो ।यज्ञप्रसाद बास्तोलाले २०२२ दुई जिउकी पत्नी जानुकादेवीलाई छाडेर परदेश हिँड्नु भएको थियो ।धनकुटा र पाँचथरको सिमानमा पर्ने ६ नम्बर बुधबारेबाट २०२२ . . .
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले तीनवटा शिशु जन्माएकी छन् । वीपी प्रतिष्ठान धरानमा प्रसूति गराउन आएकी इलामको साँखेजुङकी ३६ वर्षीया भीमकुमारी तुम्वाम्फेले मंगलबार बेलुका तीन शिशुलाई जन्म दिएकी हुन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवालको टिमले भ�. . .
हरियो चिया पत्तीको मूल्यका विषयमा झापामा उद्योगी र किसानबीच देखिएको विवाद पाँच बुदे सहमतिमा टुंगिएको छ । संवाद समूहको संयोजनमा झापाको बिर्तामोडमा आज मंगलवार उद्योगी, किसान, राजनीतिक दल तथा प्रशासनका प्रतिनिधिबीच भएको बार्तामा विवाद टुंग्याउने सहमति भएको हो । सहमतिअनुसार नेपाल चिया उत्पादक संघ र स�. . .
झापाको दमक- ११ स्थित मुख्य बजार खण्डमा रहेको सडकलाई नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु भएको छ । दमक नगरपालिकाले उच्च महत्वका साथ सो सडकलाई नेपालकै नमुना सडकका रुपमा विकास गर्ने उद्देश्यले निर्माण शुरु गरेको हो । स्थानीय जनसहभागिता र दमक नगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा शंखधर स�. . .
करीब करोडको हाराहारीमा लेनदेन गरेर नफर्काउनेलाई बचाउन प्रहरी नै उद्दत छ । पीडितहरुले ठगीमा ठाडो उजुरी दिएको २४ दिन बित्दासमेत प्रहरीले उजुरी दर्ता गरेको छैन । प्रहरीको आलटाले प्रवृत्तिले पीडक भनिएकी धरान–७ शुक्रपथकी महालक्ष्मी विकको मनोबल बढ्दै गइरहेको छ । भएका प्रमाणहरुसमेत नष्ट गर्ने पर्याप्त �. . .
बिर्तामोड । भmापाको शान्तिनगर–८ मा रहेको शान्ति आर्दश उच्च माविका प्रधानाध्यापक बासु बरालले बिगत लामो समयदेखि बिद्यायलमा गरेको भ्रष्टाचार, अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । प्रधानध्यापक बरालले बिद्यालयमा बिगत लामो समयदेखि आप्mनो हाकिमपना देखाउँदै ला. . .
उदयपुरको कटारी नगरपालिका ५ मा आईरबार अपरान्ह १५४० बजे ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। मिर्चैया-कटारी सडक खण्डमा ना. ३ ख ३६११ नम्बरको ट्रिपरको ठक्करबाट स. ५ प २६७१ नम्बरको मोटरसाईकलका चालक सोही नगरपालिका ८ का ३५ बर्षिय गोले राइ गम्भिर घाईते भएका हुन्। उनको मिर्चैया अस्पतालमा. . .