slider

विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको  छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .


भारतको बथनाहादेखि विराटनगर बुधनगर सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने

नवराज कट्टेल विराटनगर, फागुन २८ गते । भारतको बथनाहादेखि विराटनगर १८ को बुधनगर (लावाघाट) सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने भएको छ । नेपाली पक्षले जग्गा उपलब्ध नगराएपछि निर्माण पक्षले लावाघाटदेखि–कटहरीतर्फको १३.६ किलोमिटर दूरीको काम रोकेर बुधनगरमा रहेको नेपाल भन्सार यार्डसम्�. . .


सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड

पोखरा, फागुन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेक�. . .


आहा ! कस्तो राम्रो बन्यो बिराटनगरको शहिद रंगशाला , हेर्नुहोस तस्बिरमा ….

विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ  । हेर्नुहोस तस्बिरमा :. . .


विराटनगर जामुनगाछीका आक्रोशित स्थानीयले गरे सडक बन्द, सडक निर्माण गर्न माग

शिवम मिश्र (प्रशान्त) विराटनगर, २१ फागुन । विराटनगरको जामुनगाछी चौकमा निर्माणाधिन सडक स्थानीयले अबरुद्ध पारेका छन् । वषौँदेखि निर्माणाधिन सडक समयमै नबनेको भन्दै स्थानीयले अबरोध गरेका हुन् । धुलोका कारण समस्या भएको बिरोधमा स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । एक वर्ष अगाडि नै भत्काएक�. . .


गरिखानेको कथा : बिराटनगरमा खाजा घर र मोबाइल मर्मत पसल चलाएर सन्तान पढाउदै लक्ष्मी देवी

बिराटनगर फाल्गुन २१ , बिगत ५ बर्ष देखि बिराटनगरको सहिद मैदान छेउमा मोबाइल र खाजा पसल संचालन गर्दै आएकी लक्ष्मी देवी साह लाखौं महिलाका लागि प्रेरणाकी सोत बन्न सक्छिन । ३० बर्षकी लक्ष्मी देवीले आफ्नो श्रीमानबाट प्रेरणा पाएर काम गर्न थालेको बताइन । उनलाई काममा श्रीमान र घरपरिवारको पूर्ण सहयोग रहेको छ �. . .


प्रधानमन्त्री ओली तथा प्रचण्ड आज झापामा , सुखानीमा श्रद्धाञ्जलिसभा आज

बिर्तामोड, फागुन २१ गते । झापा विद्रोहका शहीद स्मृतिमा सुखानीमा हुने श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा झापा विद्रोहका नेता केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने भएको छ । झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंश. . .


विराटनगर महानगर : अहिले सडक निर्माणले अस्तव्यस्त बनेको अवस्था

देवनारायण साह बिराटनगर फाल्गुन २० , बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् । महानगरको उत्तरतर्फको �. . .


महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति (फोटो फिचर)

काठमाडौँ, फागुन २० गते । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वा. . .


विराटनगरमा इन्धन चोरी रोक्न ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान

नवराज कट्टेल विराटनगर, फागुन २०  गते । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो । गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्�. . .


राजकीय सम्मानका साथ पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री अधिकारीको अन्त्येष्टि

काठमाडौँ, फागुन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनु. . .


‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता भरतमोहन

काठमाडौँ, फागुन १९ गते । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएक�. . .