विराटनगर चैत २६ ।आज बिहानैदेखि देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली भएकाे छ । आज बिहानैदेखि हावाहुरी सहित बिराटनगरमा बर्षा भईरहेको छ । देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लाे बादल मडारिएकाे छ भने कहीँकहीँ हल्का वर्षा भएकाे छ । आज दिउँसाेकाे माैसम प्राय: दिनभरि नै बदली रहने माै�. . .
काठमाडौँ, चैत २४ गते । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक/पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले न�. . .
नारद गौतम काठमाडौंँ, चैत २० गते । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्त�. . .
बिराटनगर चैत्र १९ , हरेक आमाबुबालाई आफ्नो सन्तानको पहिलो जन्मदिन धुमधामका साथ मनाउने रहर हुन्छ। पार्टी प्यालेस वा होटेल नै बुक गरेर पनि मनाएको देखिन्छ तर बिराटनगरका एक युवाले आफ्नो सन्तानको पहिलो जन्मदिन बिराटनगरको बिराटेश्वर बृद्धआश्रममा बृद्धहरुलाई मिठो खान ख्वाएर मनाएका छन् । बिराटनगरका भुव�. . .
काठमाडौँ, चैत १८ गते । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्. . .
काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस�. . .
ओखलढुङ्गा चैत्र १७ ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओ�. . .
विराटनगर चैत १६, विराटनगरमा असिना पानी परेको छ । शनिबार साझ १०:४० बजेबाट असिना पानी परेको हो । असिना पानी सहित अहिले मुसलधारे वर्षा समेत भईरहेको छ । विराटनगर लगायत पुर्वका विभिन्न ठाउँमा असिना परेको जानकारी प्राप्त भएको छ। मेघ गर्जन सहित असिना र पानी पर्न थालेकाे थियाे ।. . .
बिराटनगर चैत्र १५ , बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन् । सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन् । आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालय�. . .
काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको �. . .
विराटनगर चैत १५, लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरील�. . .
खोटाङ चैत्र १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा . . .