slider

विराटनगर आयल निगममा ट्रकले एक वृद्धलाई ठक्कर दियो , ट्रक फरार

विराटनगर फाल्गुन ८, विराटनगरको आयल निगम छेउमा आज साझ दुर्घटना भएको छ । साँझ ६ बजे ट्रकको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । विराटनगर -४ घर भएका वाशुदेव काफ्ले ठक्करबाट घाइते भएका हुन। उनको विराटनगरको नोबेल अस्पतालमा उपचार हुदै छ भने ट्रक अझै फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।. . .


प्रदेश नं १ को प्रदेशसभा बैठकमा आज यस्ता विधेयक प्रस्ताव भए

विराटनगर, फागुन ९ गते । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो । यस्तै, ‘प्रदेश पर्यटन विकास सम�. . .


विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजना सुस्तायो

नवराज कट्टेल विराटनगर, फागुन ९ गते । सङ्घ र प्रदेश सरकारको चासोमा परेको विराटनगर विमानस्थल निर्माण तयारीे सुस्ताएको छ । क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजनाअघि सारिए पनि त्यसका लागि आवश्यक पूर्व तयारी योजना सुस्ताएको हो । सङ्घीय सरकारअन्तर्गत नेपाल नागरिक उड्डय�. . .


बालमैत्री शहर घोषणा गरिएको बिराटनगरमा यसरी माग्दै हिड्छन् बालबालिका (तस्बिर सहित)

बिराटनगर फाल्गुन ८, बिराटनगरलाई २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिकाले बालमैत्री घोषणा गरेको थियो  । निक्कै तामझामका साथ बिराटनगर महानगरपालिकाले बिराटनगरलाई बालमैत्री सहर घोषणा गरेको थियो । तर अहिले बिराटनगरलाई बालमैत्री शहर हो भनेर मान्न सक्ने अवस्था देखिदैन  । बिराटनगरमा साना बालबालिका सडकम. . .


बिराटनगरमा अर्को सडक दुर्घटना : कारले साइकललाई ठक्कर दिदा एकजना घाइते

बिराटनगर फाल्गुन ८ , बिराटनगर महानगरपालिका-३ राजबंशी चोकमा आज सवारी दुर्घटना भएको छ  । टंकीशिन्वारीबाट बिराटनगर आउदै गरेको बा ३ च ३६९४ नम्बरको कारले साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकिल यात्रीलाई सडक क्रस गर्ने क्रममा कारले ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्री  बिराटनगर ३ बस्ने ५२ बर्षिय नब�. . .


विराटनगर लगायतका व्यस्त बजारमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी

बिराटनगर फाल्गुन ६ , जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ । विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे. . .


बिराटनगरबाट धरानतर्फ जादै गरेको बसले किचेर एक जना पैदलयात्रीको मृत्यु

सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर. . .


विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .


मोरङको पथरीमा खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा महिलाको शव भेटियो

पथरी फाल्गुन ३ , मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्ब�. . .


आज ‘भ्यालेन्टाइन डे’ प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर !!

काठमाडौंँ, फागुन २ गते । ‘विल यु वि माई भ्यालेन्टाइन’ आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्. . .


गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

बिराटनगर फाल्गुन १ , मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन । बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको द. . .


झापामा यस्तो : विद्यालयले थाल्यो जडीबुटीजन्य उद्यानसहित अर्गानिक तरकारी खेती

विष्णुप्रसाद पोखरेल दमक, फागुन १ गते । एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको विषादी र रासायन�. . .