दीपक श्रेष्ठ काठमाडौँ, फागुन १७ गते । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार बिहानका लागि तय गरिएको छ । प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार . . .
राजु पौडेल झापा, फागुन १६ । नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी मेवा भारतबाट आयात भईरहेको बेला झापामा पहिलो पटक व्यवसायीक रुपमा मेवाको खेती शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका– १० का ९ जना कृषकले हातेमालो कृषि सहकारी फर्म दर्ता गरेर व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । वार्षिक १ लाख रुपैयाँमा �. . .
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्�. . .
फागुन १६, काठमाडौँ । ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै छ । अहिले मृतक सातै जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको छ । मौसममा खराबी भएका कारण शव ल्याउन ढिलाई . . .
ताप्लेजुङ (सुकेटार), फागुन १६ गते । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण. . .
बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्�. . .
बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .
काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .
बिराटनगर फाल्गुन १४ विराटनगरमा हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलमा पाकिस्तानको टोली नआउने भएको छ। साफ महिला च्याम्पियनशिप पहिलोपटक आयोजनाको अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फा र साफले नयाँ तालिका सार्वजनिक गर्दै पाकिस्तानको उपस्थिती नहुने जनाएको हो। साफका लागि पाकिस्तानसहित ७ टोलीक. . .
बेलबारी फाल्गुन १४ । सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छन,त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिन्छन । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेद�. . .
विराटनगर फाल्गुन १३, विराटनगरमा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक विदा गर्ने भएको छ । भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा गर्न लागिएको मेयर पराजुलीले बताए । वरिष्ठ साहित्यकार एवं भाषाशा�. . .
बिराटनगर फाल्गुन १२ । भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज मृत्यु भएको छ । उनको बिराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढा. . .