slider

मोरङमा आज शान्तिपूर्ण रुपमा एसईई परिक्षा,उर्लाबारीमा भने एक जना गार्ड निष्कासित

बिराटनगर चैत्र १० , यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा देशभर आजबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ ग. . .


मोरङको सुन्दरहरैचामा आज विहान हायस दुर्घटना १ को मृत्यु, ३ घाइते

विराटनगर १० चैत । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर(हरैचा नगरपालिका(८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भईदुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुनसर�. . .


सरकारले जग्गा उपलब्ध गराउन नसक्दा बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म रेलमार्ग निर्माण रोकियो

बिराटनगर  चैत्र ९ , भारतको बथनाहादेखि कटहरी गाउँपालिकासम्मको रेलमार्ग निर्माणमा रहेको मुआब्जा विवाद सुल्झाउन स्थानीय बासिन्दाले माग गरेका छन्  । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कृषकका तर्फबाट जग्गा अधिग्रहणमा देखिएको मुआब्जा विवाद सुल्झाउनका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्. . .


सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा

बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा सावित्रा भण्डारीको एक गोलसँगै सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् । २२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँग�. . .


साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो

बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ । यो जित संगै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन् भने भारतका लागि अन्जु तामांग,डालिमा,ग्रेस दाम्बेले समान १-१ गोल गरेका थिए । पहिलो हाफमा सुध�. . .


साफ फाइनल : भारतकि अन्जु तामांङले गरिन गोल , भारत ३-१ नेपाल

बिराटनगर चैत्र ८ , भारतले ७८ औ मिनेटमा तेस्रो गोल गरेको छ। भारतकि अन्जु तामांङले तेस्रो गोल गरिन । अहिले खेल भारत ३-१ नेपाल भएको छ । खेलको ६३ औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।. . .


साफ फाइनल : ६२ औ मिनेटको खेल जारी , भारतले गोल थप्यो , खेल २-१

बिराटनगर चैत्र ८, नेपाल र भारत बीचको फाइनलमा ६३ औ मिनेटको खेल सकिएको छ । भारतले दोस्रो गोल गरेको छ। नेपालका लागि गिता रानाको पासमा साबित्राले पहिलो गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेट�. . .


बिराटनगरमा साफ फाइनल: टिकट दर बढाएको भन्दै आक्रोशित समर्थकले टिकट काउन्टर नै बन्द गराए

बिराटनगर चैत्र ८ , बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट का. . .


विराटनगरमा आज साफ फाइनल:टिकट दर बढेर ५ सय पुग्यो ,सामाजिक संजालमा बिरोध

बिराटनगर चैत्र ८, विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएक�. . .


विराटनगरमा साफ च्याम्पियनसिप:फाइनलमा नेपालले भारतलाई हराउन सक्ला?यस्तो छ इतिहास

बिराटनगर चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि शुक्रबार फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको दाबी नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हु�. . .


मोरङको बेलबारीमा यस्तो बन्यो सृजना पार्कमा मुर्ती (तस्बिर सहित)

मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा �. . .


बिराटनगरमा नशा रहित होली यसरी मनाइयो, दिपाश्री र पारसले हसाउनु हसाए (तस्बिर)

विराटनगर चैत्र ६ विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको बि प्लटमा आज विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री , मन्त्रीहरु , सामाजिक अभियन्ता , कलाकार लगायत ३ सय बढीको उपस्तिथ. . .