slider

झापामा यस्तो : ‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, रासस । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका ला. . .


झापा गाैरदहमा आज बम बिस्फाेट , मानविय क्षती भएन

झापा साउन २९  । गाैरदह नगरपालिका वडा नम्बर ७ मा अाज बिहान बम बिस्फाेट भएकाे छ । वडा अध्यक्ष बलराम खरेलका अनुसार बिहानकाे समयमा ठुलाे अावाजमा बिस्फाेट भएकाे बम कार्यालय देखि ५ सय मिटर मात्र टाढा रहेकाे थियाे । बिस्फाेटले कुनै मानविय क्षती नभए पनि कार्यालयकाे झ्यालकाे सिसा फुटेकाे खरेलले जानकारी दिए । �. . .


बिराटनगरको कोशी अस्पताल आफैं बिरामी, छैनन् डाक्टर

ध्रुव भट्टराई, विराटनगर २९ साउन। प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक हो । यो अस्पताल २०१३ सालमा स्थापना भएको हो तर यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विश�. . .


बिराटनगरमा बन्दको आंशिक प्रभाव मात्रै

बिराटनगर साउन २९ . बिराटनगरमा नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।बन्दका कारण देशैभर लग�. . .


कोसीको जलसतह खतराको विन्दुमा पुग्यो , सतर्कता अपनाउन आग्रह

देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ । सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमि. . .


काठमाडौँ–तराई मधेस द्रुतमार्गका लागि डेढ लाख रुख काट्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ . . .


तस्बिरमा हेर्नुहोस बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोट पछीको दृश्य !

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।महानगरपालिकामा विस्फोट. . .


विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटमा एक घाइते , अस्पताल लगियो

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । यो पनि पढ्नुहोस : विराट. . .


“ठुलो आवाजले महानगरपालिका नै थर्कियो” – मेयर पराजुली

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताएका छन् । बिस्फोट ठुलो रहेको र महानगरपालिका सिसा समेतमा फुटेको उनले बताए  । स्थानीय निकायमा मेटल �. . .


विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

बिराटनगर साउन २७ , [caption id="attachment_61607" align="alignnone" width="960"] मेयर पराजुलीको गाडी , तस्बिर : मिन कुमार नबोदित[/caption] विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा  शक्तिशाली बम विस्फोट भएको छ ।  महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो । विस्फोटको कम्पन र झ्यालको सिसाका का�. . .


विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु

बिराटनगर साउन २७ , रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित बिराटमहेन्द्र माध्यमिक विद्यालयको पर्खालमा सकारात्मक सन्देश दिने चित्र पेन्ट�. . .


नक्कली औषधी काण्ड : विराटनगरबाट नक्कली औषधी बेचेको आरोपमा पाण्डु र अन्सारी पक्राउ

प्रेम देवान आवर विराटनगर विराटनगर २६ साउन । विराटनगरमा हस्पिटल लाईनका फार्मेसीहरुमा नक्कली औषधी बेचेर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । मानव स्वास्वथ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पक्रा�. . .