slider

नयाँ कानुनमा यस्ताे छ बलात्कारीलाई सजाय !!

नबिन राई काठमाडाै‌ं । पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ। बलात्कारका विभत्स घटनाहरू बढिरहेका छन् । नारी हकका आवाज जति सशक्त हुँदै गरेका भए पनि आखिर यस्ता घटना. . .


सुनसरी भोक्राहामा थोरै दाइजो ल्याएको निहुँमा पारिवारिक यातनामा सञ्जिला , दोषीलाई अझै कारवाही भएन

इनरुवा साउन २६ । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् । भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो । श्रीमान् र उनका ब. . .


३३ किलो सुनकाण्डः ठूला नेता तानिने भएपछि प्रतिवेदन गायब

काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुईं भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त �. . .


नेपालमा पनि अब ‘सिग्नेचर पुल’ बन्ने

भउचप्रसाद यादव काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ । यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्�. . .


विराटनगरबाट लागूऔषध सहित एक युवा पक्राउ परे

मोरङ, साउन २५ गते । विराटनगर महानगरपालिका-१५ स्थित हुलास मेटल चौकबाट बिहिबार दिउँसो १२ बजे लागूऔषध सहित १ जना पक्राउ परेका छन् । सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष २५ को विष्णुलाल सरदारलाई १०० पिस नाइट्रोसन ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । सरदारले भारत जोग. . .


झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

भद्रपुर, साउन २४  । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । �. . .


प्रदेश नम्बर १ को प्रमुख सचिवमा केदार न्यौपाने

काठमाडाैं। सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन गरेको छ । प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाललाई बढुवा गर्दै प्रमुख सचिव बनाइएको छ भने प�. . .


विराटनगर महानगरले कर वृद्धि गरेको भन्दै खुल्ला रक्तदान गरेर विरोध

विराटनगर २३ साउन । विराटनगर महानगरपालीकाले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै विभिन्न संघ सस्थाहरुले विरोध जनाउन थालेका छन् । यसैविच आम गरिब जनतालाई अत्याधिक करको मुल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल र वाइ.सि.यल बिराटनगर कमिटीले रत्तदान गरेर विरोध जनाए । विरोध जनाउनको लागी बन्द, हडताल, आन�. . .


स्कुलबाट फर्किँदै गरेका बालकको अपरहणपछि भक्तपुरमा हत्या

काठमाडौं । स्कुलबाट फर्किँदै गरेका बालकको काठमाडौंमै अपहरणपछि हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किँदै गरेका खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक �. . .


मोरङ जिल्लाका नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

विराटनगर  २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ । नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो ।   अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल. . .


प्रदेश नम्बर १ मा ७९ प्रतिशत धान रोपाई

बिराटनगर साउन २० । एक नम्बर प्रदेश सहित पूर्वमा ७९ प्रतिशत धान रोपाई भएको छ । पूर्वाञ्चलमा ४ लाख ६६ हजार २ सय ६६ हेक्टर जग्गामा धान खेती हुदै आएकोमा साउन मध्य सम्म ३ लाख ६९ हजार ९ सय ९७ हेक्टरमा धान रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वमा सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रत. . .


बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तनाब : नवजात शिशुको मृत्यूपछि अस्पताल अशान्त

विराटनगर १९ साउन । कोशी अञ्चल अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर विहिवार विहीवार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मर�. . .