बिराटनगर साउन १५ , विराटनगरमा सदन र सरकारमा दुईतिहाई बहुमतको दम्भविरुद्ध भन्दै नेपाली कांग्रेसले विरोधसभा सपन्न गरेको छ । विराटनगरको विरेन्द्र सभागृहबाट सुरु भएको र्याली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकसहित विराटनगरको विभिन्न भागको परिक्रमापछि स्थानीय जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थि�. . .
विराटनगर साउन १५ । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।तीन वर्षको अवधिमा सबैभन. . .
काठमाडौँ, साउन १५ गते । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै. . .
दमक, रासस । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजु�. . .
विराटनगर १४ साउन । विराटनगरका निजी अस्पताल क्षेत्रमा अनाधिकृत रुपमा औषधि खरिद तथा विक्री गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको छ । काठमान्डौबाट आएको विशेष सिआइभीको टोलीले दुईदिन देखि विराटनगमार बसेर छामा मारिरहेको स्रोतले जनाएको छ । प्रहरीले नेपालमा बनेका औषधीहरुमा भारतीय कम्पनीको लेबल लगाएर अन�. . .
बिराटनगर, साउन १२। विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गर�. . .
चितवन, साउन ११ । काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो । विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिँदा बस सडकबाट करिब १�. . .
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । ना ६ ख २५०६ नम्बरको बस त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी सुशील राठौरले जानकारी दिए । उनका अनुसार ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशुली किनारमा खसेको हो । चितवनको इच्छाकामना गाउँपालिका चुम्�. . .
विराटनगर । आवर बिराटनगर डट नेटबाट गरिदै आएको विराटनगरसँग समब्धित सर्भेमा यस पटकको हाम्रो विराटनगरका हाटबजार बन्द गर्ने विराटनगर महानगरपालिकाको निर्णय कस्तो लाग्यो ? भन्ने प्रश्नमा १७७७ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (५२%, ९२७) ले बन्द नगरेर केहि बिकल्प सोच्नुपर्�. . .
१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको स�. . .
विराटनगर १० साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितले रोडमा बांस तेर्साएर सडक जाम गरेका छन् । गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएको थियो । समयमा वितरण गर्न नसक्दा बाढीपीडित राहतको रुपमा आएको करोडौ रकम फिर्ता भएपछि आज दिउसो बाढी प. . .
इनरुवा साउन ९ । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक�. . .