पर्यटन

मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा सोलुखुम्बुमा पर्यटक बढे

सोलुखुम्बु, चैत १३ गते । हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो । पदमार्ग तथा हवाईमा�. . .


बेलबारीमा बन्दै गरेको सिर्जना पार्कलाई बुद्ध एअरको २० लाख सहयोग

बेलबारी चैत्र ४ । मोरङको बेलबारी १० मा निर्माणधिन अबस्थामा रहेको सृजना पार्ककको घेराबाराका लागी बुद्ध एअर प्रा.लिका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले २० लाख सहयोग गरेका छन । यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैया प्रदान गरेका थिए । उनीहरु दुवै तत्क�. . .


विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा उडान हुने

विराटनगर, २ चैत  । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट (नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उ�. . .


धरानमा साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान, फागुन २७ गते । साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बत�. . .


इलाममा बाह्य पर्यटकलाई लक्षित गरेर हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा

भद्रपुर, फागुन २६ गते । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसके�. . .


मन्त्री अधिकारीको एकवर्षे कार्यकाल पर्यटन सुधारमा अनवरत प्रयास , यस्ता थिए उनका काम

विश्वास रेग्मी काठमाडौँ, फागुन १६ गते । बुधबार एयर डाइनास्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटकीय पूर्वाधार निर्माणले गति लियो । युवा नेताका रूपमा मन्त्रीको जिम्मेवारी सम्ह�. . .


प्रदेश नम्बर १ पर्यटन : तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात (तस्बिर सहित)

कृष्ण बिदुखी गौतम तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । पाँचपोखरी, पटकेडाँडा, तीनजुरे, गुफाबजार, सुके बजार मेन्छ्यायाम डाँडा, लगायत स्थानमा हिमपात भएको हो । हिउँ हेर्ने त्यस स्था. . .


प्रदेश नं १ पर्यटन : पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्यो

भोजपुर, माघ ७ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । प�. . .


खोटाङको हलेसी मन्दिरमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .


झापामा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने

झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत�. . .


भेडेटारबाट मात्र ४ हजार ९ सयमै हेलिकोप्टर सफारी !

बिराटनगर पुष ८ ,  होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .


इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ तयारी तिब्र

विनय तिम्सीना, इलाम । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी तिब्र भएको छ । महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने . . .