अन्तराष्ट्रिय

विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरणमा परे

कात्तिक २०, काठमाडौं — पश्चिमी क्यामरूनमा सोमवार बिहान बमेन्दा शहरस्थित एक विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरण गरिएको छ । कुनै पनि पृथकतावादी संगठनले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकत�. . .


रोयोल नामक चिनियाँ कम्पनीले लन्च गर्यो फोल्ड हुने फोन

एजेन्सी । फोल्डेबल फोन ल्याउनेबारे यसअघि सामसुङ र हुवावेबीच कडा प्रतिस्पर्धा भएपनि थोरै नाम चलेको कम्पनीले यसलाई पहिले लन्च गरेको छ । २०१२ मा स्थापित रोयोल नामक एक चिनियाँ कम्पनीले सो फोन बुुधबार सार्वजानिक गरेको हो । आइटीहोमका अनुसार ‘फ्लेक्सपाइ’ नाम गरेको यस फोल्डेबल फोनको स्क्रिन ७.८ इन्च रहेको �. . .


भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

भारत  । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले, “राज्यमा यस. . .


तिहारमा विशेष उपहार : हिरा व्यापारीले दिए ६ सय कर्मचारीलाई कार

एजेन्सी, १० कात्तिक । हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका छन् । हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका छन् । गुजरातको सुरतमा एक �. . .


नोकियाले भारतमै बनाउन थाल्यो ५ जी उपकरण

कात्तिक ८, नयाँ दिल्ली (भारत) । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले भारतमा ५ जी उपकरणको उत्पादन शुरु गरेको छ । कम्पनीको चेन्नईस्थित कारखानामा ३ जीपीपी ५ जी न्यू रेडियो रिलिट १५ स्ट्याण्डर्डमा आधारित न्यू रेडियो बनाउन थालेको हो । कम्पनीले भारतमा आईपी र अप्टिक्स उत्पादन पनि बनाउन थाल्ने बताइ�. . .


टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने

एजेन्सी । विश्वकै सबैभन्दा भयानक समुद्री दुर्घटनाका रुपमा सम्झिइने टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने भएको छ । अष्ट्रेलियाका चर्चित खर्बपति व्यापारी एवम् राजनीतिज्ञ क्लाइभ पामरको कम्पनी ब्लु स्टार लाइनले २०१२ देखि सुरु गरेको सो परियोजना अब आगामी २०२२ मै सम्पन्�. . .


पुर्बी नेपालसँग जोडिएको भारतको कुचविहार,जहाँ किसानले माछाको डाँक बढाबढमा मुल्य पाउँछन्

विराटनगर, ७ कात्तिक । नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर ब�. . .


संसारकै धनी बिल गेट्सले विशेषखालको कन्डम निर्माणमा लगानी गर्ने

बोस्टन । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विशेषखालको कन्डम निर्माणमा लगानी गर्ने भएका छन् । संसारकै धनी मानिएका गेट्सको लगानीमा उत्पादन हुने कन्डमको विशेषता भनेको यौनसाथीबाट सर्न सक्ने कुनै पनि रोगलाई यसले रोकिदिनेछ । यसको प्रयोगबाट अनिच्छित गर्भसमेत नियन्त्रण हुने बताइएको छ । यसको प्रयोग निकै. . .


भारतमा रेलले किचेर रावणको समेत ज्यान गयो

काठमाडौँ—भारतको पञ्जावस्थित अमृतसरमा रेलले किच्दा केहिबेर अघि रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहको समेत मृत्यु भएको छ। विगतमा सँधै रामको भूमिमा खेल्दै अाएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए।  साथिहरुको विशेष आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले �. . .


रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं मानिसको ट्रेनले किचेर मृत्यु

भारतको पञ्जाव राज्यको अमृतसरमा रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं मानिसको ट्रेनले किचेर मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलवे ट्रयाकमा उभिएर पुत्दा दहन हेरिरहेका मानिसहरुलाई ट्रेनले किचेको हो। तर मृतकको संख्या अहिलेसम्म यकीन हुन सकेको छैन। ६० जना भन्दा बढिको ज्यान गएको अनुमान �. . .


क्यानडामा गाँजा सेवन र बिक्री खुला , मनोरञ्जनका लागि गाँजा खुला

क्यानडाले बुधबारदेखि लागू हुने गरी गाँजा सेवन र बिक्री खुला गरेको छ। मनोरञ्जनका लागि गाँजा खुला गर्ने क्यानडा दोस्रो सबभन्दा बढी जनसंख्या भएको मुलुक हो। त्यहाँको संसदले गत असार पहिलो साता नै यससम्बन्धी कानुन पास गरेको थियो। कानुन लागू हुने मिति भने तोकिएको थिएन। क्यानडा सरकारले बुधबार मध्यरातदेखि. . .


क्याम्पसमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १९ को मृत्यु

एजेन्सी | युक्रेनको स्वायत्त क्षेत्रका रुपमा रहेकाे क्राइमियाकाे एक क्याम्पसका गोलाबारी भएकाे छ । क्याम्पसकै एक विद्यार्थीले अन्धाधुन्ध रुपमा गाेली प्रहार गर्दा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   क्राइमियाको क्रेर्च टेक्निकल कलेज साे घटना भएकाे हाे । उक्त. . .