अन्तराष्ट्रिय

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवाको नेपालीकै कुटपिटबाट मृत्यु

फलेवास, पर्वत (रासस) । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा ग�. . .


यौन सम्बन्धपछि प्रेमीलाई जिउँदै जलाउने ती रानी !

१७ जेठ । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्. . .


भारतमा चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं, जेठ १६ । भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको जनाइएको छ । उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका हुन् । तीब्र गतिमा आएको हावा र चट्टयाङले पुर्‍याएको मानवीय र भौतिक क्षतिका कारण थुप्रैं गाउँ शोकमा डुबेक�. . .


घर फर्कने क्रममा रुसी पत्रकारको गोली हानी हत्या

काठमाडौं, जेठ १६ । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घ�. . .


अचम्मको यो हेल्मेट : मापसे गरेर ड्राइभिङ गरे गाडी स्टार्ट नै हुदैन (रोचक)

राजस्थानको अजमेरकी महिला इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले एउटा यस्तो हेलमेटको आविश्कार गरेका छन्, जुन नलगाएसम्म दुई पांग्रे गाडी स्टार्ट नै हुँदैन । त्यतिमात्रै होइन मदिरा सेवन गरेको व्यक्तिले यदि त्यो हेल्मेट लगायो भने पनि गाडी स्टार्ट हुँदैन । ती छात्राहरुले भनेका छन्( यदि यो हेलमेटको प्रयोग . . .


भारतीय रेल सेवाले यात्रुहरुलाई कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । भारतमा एचआइभी एड्स�. . .


पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन

वासिंटन, जेठ १३ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारकै क्रममा अमेरिकाको हस्टनमा निधन भएको हो । उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । चन्द्रमामा पाइला टेक्ने उनी चौथो अन्तरिक्ष यात्री हुन् । अमेरिकी सेनाका पूर्व विमानचालक रहेका उनलाई सन् १९६३ म�. . .


एप्पलकाे फिचर सामसुङले चाेरेकाे द्दामा अन्ततः एप्पल विजयी

एजेन्सी ः माेबाइल उत्पादन कम्पनी एप्पलकाे फिचर अर्काे माेबाइल कम्पनी सामसुङले चाेरेकाे भन्ने मुद्दामा अन्ततः एप्पल विजयी भएको छ । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललार्इ अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ । आइफोनको फिचर चोरी गरेको ठहर गर्दै �. . .


शेष घलेको सम्पत्ति २३ करोड डलरले बढ्यो,अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा

काठमाडाैं । गैरआवासीय नेपालीहरूकाे संगठन एनअारएनका पूर्व अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङकाे सम्पत्ति एक वर्षमा २३ करोड डलरले बढेकाे छ । यससँगै उनी अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । फाइनान्सियल रिभ्युले जनाएअनुसार शेष घले र उनकी पत्नी जमुनाकाे कुल सम्पत्ति ८७ . . .


‘यसकारण मैले बुबाको बारम्बार बलात्कार सहँदै आए’- पायल

चार कक्षामा पढ्ने बालीका आफ्नै बुबाबाट बारम्बार बलाकृत हुदैँ आएकी छिन्  । उनलाई बलात्कार भन्ने शव्द उच्चारण गर्न अप्ठेरो हुन्छ । बालीकाले नमाने पिट्छन् । बालीका ‘पायल’ले भनिन्  ‘मसँग मुखमुखै लाग्छेस् ।’ त्यसैले पटक–पटक यत्ति मात्र भन्थिन् ‘बुवाले गलत काम’ गर्नु हुन्थ्यो । तर उनलाई बलात्कार भएको था�. . .


फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर !! (यस्तो छ कारण)

लन्डन, जेठ १० । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको म�. . .


चीनले दुई सन्तान नीति हटाउने तयारी गर्दै

एजेन्सी । चीनले सीमित परिवार सङ्ख्याको नियम हटाउने तयारी गरिरहेको खबर बाहिरिएपछि बालबालिकाहरुको सामग्री उत्पादन गर्ने कम्पनीको शेयर अचानक वृद्धि भएको संचार एजेन्सी द गार्जियनले जनाएको छ । वास्तवमा चिनियाँ राष्ट्रिय परिषद्ले मंगलबार सीमित परिवार सङ्ख्याको कानून अन्त्य गराउनुको परिणामबारे अनुसन. . .