कोशी

गमलामै सुके, विराटनगर शहरका सुन्दर रहर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सौन्दर्यकरणका लागि सडकका दुई किनारामा फूल रोपिएको छ । पोल गाडेर वा पोलको सहारामा गमलाको राख्ने ठाउँ बनाएर फूल रोप्ने रहरले शहरको सौन्दर्यता झल्काउने लक्ष्य राखिएको थियो । विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असज�. . .


प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .


प्रदेश निजामती ऐन २०७९ संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

विराटनगर । प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण भएको छ । कोशी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०” प्रदेश प्रमुख पर्शुराम खापुङके प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उप�. . .


उद्योग दर्ता प्रदेशमै हुन्छ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताउनु भएको छ । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले साे कुरा बताउँनु भएको हा. . .


नेउवा महासंघ कोशीमा स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश कमिटिको स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका सभापति युनेशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच मनोनित सदस्यहरुलाई कमिटीको सदस्ता वितरण गरे�. . .


सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकार मातहत. . .


दूधको भुक्तानी नपाएपछि किसानले भने–”गोठ रित्तो हुँदैछ, भान्साको चुल्हो बालिदेउ”

विराटनगर । कोशी प्रदेशका कृषकले उत्पादन गरेको दूधको भुक्तानी नपाउँदा उनीहरुलाई लैनो गाई बिक्री गरेर गोठ रित्तो बनाउनु पर्ने अवस्था आएको गुनासो गरेका छन् । साउनयता दूधको भुक्तानी नपाएपछि उनीहरुले सोमबार प्रदेश सरकारको उद्योग, कृषि सहकारी मन्त्रालयसँग ‘लैनो गाई बेच्नुपर्ने अवस्था आएको भन्दै चुल्हो. . .


तमोरको पुल १२ वर्षदेखि अधुरै

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात/आठ घण्टाको बाटो हि�. . .


थोत्रा भए प्रहरीका सीआरभी भेन, आपतकालिन अवस्थामा बिग्रने डर

देवराज तामाङ विराटनगर । मन्त्री तथा नेताहरुले नयाँ सवारी साधन खरिद गरेर वर्षेनी राज्यको अरबौं खर्च गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा जनताको सेवामा २४ घण्टा खटिने प्रहरी भने थोत्रा सवारी साधन प्रयोग गर्न बाध्य छन् । घटनास्थलमा छिटो भन्दा छिटो पुग्नु पर्ने बाध्यतामा खटिने प्रहरीका सवारी कुनै प�. . .


पहाड उक्लियो पहिचानको आन्दोलन

सुजता लिम्बु विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्य�. . .


संवेदनहीन बन्दै एम्बुलेन्स चालक, बिरामी बोक्ने सवारीमा मादक पदार्थको गन्ध

विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्�. . .


सिद्धबाबाबिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

विराटनगर । २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगर�. . .