कोशी

जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

विराटनगर । बाबुको नाममा रहेको जग्गामा दाजुभाईले हकदावी गर्ने प्रचलन नेपाली मनोविज्ञानमा सामान्य मानिन्छ । एकासगोलको जग्गाको हकदावी गर्दै आफ्नो नाममा पार्नेदेखि बाबुआमाको नाममा जीउनी राखेको जग्गामा लफडा गर्नेसम्मको छलकपट अझै कायम छ । तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो . . .


कोशी प्रदेश सरकार : ४६ भर्सेस ४६ लाई कसरी ट्याकल गर्लान् मुख्यमन्त्री कार्की

सुजता लिम्बु विराटनगर । कोशी प्रदेशसभामा राजनीतिक दलहरुले पाएको सिट संख्याले अहिलेको परिस्थितिमा नयाँ सरकार गठनको स्पष्ट बाटो छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले (४०) र राप्रपा(६) ४६ मतसहित मंगलबारदेखि सरकार छ । सरकार भर्सेस नेपाली काँग्र�. . .


अत्याधिक गर्मीमा बिद्युत भने झ्याप्प–झ्याप्प

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प�. . .


सुरक्षित वातावरणमा विराटनगरका विद्यालयको पठनपाठन सञ्चालन गर्न आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले गर्मीबाट विद्यार्थीलाई सुरक्षित राख्नसहज वातावरण निर्माण गरेर विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउन आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण जेठ १८ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तोकिएको हो । विद्यार्थीलाई असहज भएमा विभिन्न विदाबा�. . .


कामदारलाई लेथ मेशिन सेटर तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो । प्रशिक्ष्�. . .


प्रदेश सरकार छोड्ने नछाड्ने विषयमा माओवादीले प्रदेशको नेताहरुसंग छलफल गरेर निर्णय गर्ने: नेता उप्रेती

विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलकाे बैठकले निर्णयमापुग्न सकेन । प्रदेशसभा सचिवालयमा आज बसेकाे बैठकमा सरकारकाे समर्थनबारे निर्णय लिने तयारी थियो । तर,माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएकाे जानकारी अनुसार �. . .


माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने संकेत, बोलाइयो संसदीय दलको बैठक

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सोमबार लागि बोलाइएको छ । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक विराटनरमा बस्न लागेको हो । केही निर्णय गर्नु पर्ने भएर बैठक बोलाइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । �. . .


तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्त. . .


विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा

विराटनगर । संस्थागत विद्यालयका विद्यार्थी नियन्त्रण गर्न शिक्षकहरुलाई हम्बेहम्बे पर्न थालेको छ । विद्यालय परिसरका सबै स्थानको निगरानी सिसी क्यामरा र भौतिक रुपमा विद्यालयका कर्मचारी तथा शिक्षकले गर्ने गर्दछन् । तर, विराटनगर–११ स्थित सगरमाथा बोर्डिङ स्कुलले भने छात्रहरुको शौचालयमा समेत सिसी क्या�. . .


विराटनगरमा कार्गोरेल : चारवर्ष अगाडी आएको भए ७६ अर्ब जोगिन्थ्यो

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्मकार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षपछि बिहीबार कार्गो रेल आयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौताअनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौताअनुसार नेपालले विस्तार क्षेत्रका लागि १२९ बिघा जग्गा उपलब्ध गराउनुपर्. . .


विराटनगर आईसिपी क्षेत्रमा आईपुग्यो कार्गो रेल

विराटनगर । विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म कार्गोरेल आईपुगेको छ । भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गोरेल आएको हो । लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्�. . .


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट द�. . .