कोशी

इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .


कोशी प्रदेश : दुई लाख २५ हजार पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे

झापा । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैँसी भन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशन�. . .


विराटनगरबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारका ८१ ब�. . .


सम्पर्क पर्खेर बसिरहेछ, विराटनगर–१४ जतुवामा विश्वविद्यालयको संरचना

विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ । निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्व. . .


विराटनगरको न्यायिक समितिबाट ८८ प्रतिशत उजुरीको फछ्र्यौट

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन् । न्यायिक समितिमा परेको उजुरीमध्ये . . .


कोशी प्रदेश : मोरङसहित एघार जिल्लामा फैलियो डेङ्गु

झापा । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका. . .


नेउवा महासंघ कोशीमा २२ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २२ वटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिको सभापतिमा मनोनयन गरेका हुन् । अध्यक्ष राउतले कृषि उद्यम केन्द्र प्रदे. . .


लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे । तर, कटह�. . .


विराटनगरको एउटा गल्ली : जहाँ किशोरी असुरक्षित छन्, अवस्था सामान्य छैन

विराटनगर । विराटनगर–९ बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्ग ठ्याक्कै जोडिएपछि पूर्वपट्टी लाइफ–लाइन चाइल्ड क्लिनिक छ । अस्पताल उत्तरतर्फ वडा नम्बर ९–४२ अंकित बिद्युतको पोल रहेको स्थानदेखि पूर्व लाग्दा एउटा गल्लीले निलसदन–भूमिप्रशासन चौकलाई जोड्छ । अर्थात् यो गल्ली हुँदै जाँदा भूमिप्रश�. . .


कोशी प्रदेशका तीन जिल्लामा टिभिआरएस प्रणाली

काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन�. . .


जोगबनी गएर किनेको सामानको विराटनगर भन्सारमा बिल समेत कटेन

विराटनगर । सुनसरी दुहबी नगरपालिका निवासी बिन्दु गच्छदार सोमबार पाँच लिटर तोरी तेल बोकेर जोगबनीबाट रानी भन्सार क्षेत्रमा आईपुगिन् । सशस्त्र प्रहरीले सडकबाट भन्सार काट्न काउन्टर पठाए । उनी भन्सारको काउन्टर पुगिन् तर पाँच लिटर तोरी तेलको भन्सार कटेन ! नियमनुसार १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बु�. . .


सुपर हेवा हाइड्रोपावरमा कार्यरत एकजनाको शव एक महिनापछि भेटियो,पहिचान भने खुल्न बाकी

सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका एक जनाको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो। आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द�. . .