विराटनगर । कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ग. . .
विराटनगर । अतिरिक्त शुल्क प्रकरण विरुद्ध आन्दोलित विद्यार्थीहरुले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । पौषको पहिलोे हप्तादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगा�. . .
फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहि�. . .
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्�. . .
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिकावडा १ बस्ने ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल वडा ३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बिच पौष २६ गते सोमबार राती बादबिब�. . .
विराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका वडा ७ मा बुधवार राती करिब ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व त�. . .
विराटनगर । प्रदेश नं. १ सरकारविरुद्ध परेको एउटा रिट आज उच्च अदालत विराटनगरले खारेज गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९ गते गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने निर्णय सदर गर्दै उच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गरेको हो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष�. . .
विराटनगर । विराटनगरमा ११९ सहित प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३४ जनाको पिसिआर र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः २३३ र ३९ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ तथा प्रदेश १ बाहि. . .
विराटनगर । विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्. . .
विराटनगर । भारतको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि पछिल्लो हप्तादिन देखि ठप्प रहेको मालवस्तुको आयात–निर्यात पुनः सुचारु भएको छ । रुट परिवर्तन गरि वैकल्पिक रुपमा सुनसरीको भीमनगर नाका हुँदै मालवाहक सवारीसाधनको आयात–निर्यात पुनः सुचारु भएको हो । भारतीय कस्टमको सहमतिमा मिरगञ्ज पुल सञ्चाल�. . .
विराटनगर । विराटनगरसहित प्रदेश १ मा समेत ओमिक्रोन संक्रमण फैलिएको छ । जसका कारण प्रदेश १ मा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा जनस्वास्थ्य अधिकृत ओमकुमार राजबंशीका अनुसार विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला परिसकेका छन् । संख�. . .
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधार�. . .