लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित. . .
विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा बढेको छ । आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले बढेको छ । बढेको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३१ हजार ३ सय ८८ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । सोमबार पदभार गर्दै उपमेयर शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानुनी उपचार, पुर्नस्थापनामा यो कोष परिचालन गरिने छ । संविध�. . .
धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभए. . .
विराटनगर । झापाको गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमालेले विजयी भएको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याएर विजय भएका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार साहलाई पराजित गरेका हुन् । साहले ११ हजार ४ सय ४८ मत ल्याएका छन् । उनी यसअघि य. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथग्रहणपश्चात महानगरपालिकाका उपमेयर लगायतका जनप्रतिनिधिलाई कोइरालाले सपथ ग्रहण गराउनु भएको थियो । सोमबा. . .
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी नरमाया कार्कीले १४ हजार १ सय ५५ मत. . .
विराटनगर । ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा काँग्रेस�. . .
विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .
विराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक�. . .
विराटनगर । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो करिब २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्क�. . .