कोशी

कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यट�. . .


कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ । गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन म. . .


किन आफ्नै क्षेत्रमा कमजोर हुँदै ओली,नयाँ अनुहार खोज्दै झापा

सोनु कुमार साह विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी पकड आफ्नै निर्वाचन क्षेत्रमा कमजोर बन्दै गएको देखिएको छ। पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनको मत परिणामले पनि ओलीको लोकप्रियता क्रमशः घट्दो क्रममा रहेको संकेत गर्छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनम�. . .


सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, एउटै गाउँका पाँच कामदारको मृ*त्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई लौकही हुलाकी मार्गमा �. . .


समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित म. . .


विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र सं�. . .


निर्वाचनमा डिजिटल सुरक्षा चुनौती चिर्न छुट्टै संयन्त्र, फेसबुक र टिकटकलाई पत्राचार

विराटनगर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट हुने मिथ्या सूचना, दुष्प्रचारजस्ता गैरकानुनी कार्य रोक्न सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर प्रयोग गर्ने भएको छ । यसका लागि आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडिसी) अन्तर्गत रहेर कार्य गर्ने गरी सूचना सद. . .


शेखरले रोक्दारोक्दै थप एकजना लिएर गए केदार, मोरङबाट कुनकुन नेता विशेषको पक्षमा

विराटनगर । नेपाली काँग्रेसको विशेष महाधिवेशन विकल्प नरहेको भन्दै कोशी प्रदेशका आठ जिल्लाका सभापतिले शनिबार एक अपिल जारी गरे । जसमा मोरङका डिगबहादुर लिम्बु, झापाका देउमान थेबे, खोटाङका विष्णु कुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र त�. . .


काँग्रेसमा वीपीलाई सभापति बनाउन ६८ वर्ष अगाडी विराटनगरमा भएको विशेष महाधिवेशन

विराटनगर । नेपालको लोकतान्त्रिक आन्दोलनमा स्थापीत पार्टी नेपाली काँग्रेस अहिले काठमाण्डौं भृकुटीमण्डलमा विशेष महाधिवेशनमा जुटेको छ । यो काँग्रेस पार्टीका लागि दोस्रो विशेष महाधिवेशन हो । प्रजातन्त्रका लागि विगुल फुकेको भूमि विराटनगरमा कांग्रेसको पहिलो महाधिवेशन २०१४ साल जेठ १० गते भएको थियो । त�. . .


सधैं कोइराला पक्षमा उभिने कार्की विशेष महाधिवेशनमा

विराटनगर । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सधैं डा.शेखर कोइरालाको पक्षमा देखिदै आएका विराटनगरका युवा नेता केदार कार्की पुगेका छन् । कोइरालाका विश्वासपात्र मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अन्तिम समयमा विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्। उनी अहिले काठमाडौंको भृक�. . .


विराटनगरका बिवेक ३२ वर्षमै अमेरिकामा अस्ताए, शव फर्काउन रकम जुटाउँदै परिवार

विराटनगर । डेढ वर्ष अगाडी विराटनगर–१५ रानीका बिबेक कुमार दाहाल अमेरिका पुग्नु भएको थियो । भर्खर ३२ वर्षमात्रै पुग्दै गर्दा उनलाई मस्तिष्कघात भयो । जसको उपचारका लागि उनलाई वासिङटन डी.सी.स्थित मेडस्टार वासिङटन हस्पिटल सेन्टरमा भर्ना गरियो । झण्डै तीन हप्तासम्म अस्पतालको उपचारमा रहेपनि डिसेम्बर ३१, २�. . .


विराटनगरमा ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ। पुस २६ गते इलाका प्रहरी कार्यालय रानी तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट विराटनगरतर्फ आ. . .