कोशी

प्रधानमन्त्री कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिमको घोषणा

विराटनगर । पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदसीय टिमको घोषणा गरेको छ। राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी कप्तानीको टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा छन्। यस्तै टिम व्यवस्थापक अजय राजबंशी रहे. . .


रिले अनसन बस्न लागेका विद्यार्थीमाथि नोबेल प्रशासनको आक्रमण

विराटनगर । अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरुमाथि आईतबार नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्ने तयारीमा रहेका विद्यार्थी उपर कलेजका सुरक्षा गार्डले ला. . .


बढ्दै छ कोरोना संक्रमितको संख्या, पूर्व तयारीमा जुट्दै स्थानीय प्रशासन र प्रदेश सरकार

विराटनगर । कोरोनाको नयाँ भरियन्टको संक्रमण बढ्नसक्ने संभावनालाई आंकलन गर्दै पूर्व तयारीका कामहरु सुरु गरिएको छ । प्रदेश १ मा सामान्यस्थितिमा पुग्न लागेको अवस्थाबाट पुनः सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्लागत रुपमा तयारी थालिएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उपा�. . .


मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका वडा ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । शनिबार राती करिब ९:३० बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० . . .


आउने निर्वाचनमा गठबन्धन हुँदैन:नेता डा. शेखर कोइराला

इनरुवा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पार्नुभएको हो �. . .


मिरगञ्ज पुल क्षतिग्रस्त : सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित

विराटनगर । सीमावर्ती बजार जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको छ । पुल भासिएको कारणले बिहीबारदेखि भारतीय प्रशासनले मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाएपछि दुई देशको व्यापारिक कारोबार प्रभावित बनेको हो ।. . .


भायानेटको टिकटक च्यालेन्ज, विजेतालाई ५० हजार पुरस्कार

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले टिकटक प्रतियोगिता आयोजना गरेको छ । कम्पनीले ५० हजार रुपैयाँको नगद पुरस्कार सहित ’अल्ट्राफाई टिकटक च्यालेन्ज’ प्रतियोगिता ल्याएको हो । टिकटक सबैभन्दा धेरै प्रयोग गरिने एप भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । सो प्रतियोगितामा . . .


विराटनगरको बरगाछीमा रहेको कार्पेडियम रेस्टुरेन्टमा आज हर्कुलेस बस्नेतको लाइभ प्रस्तुति

विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ । युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमील�. . .


सरकारद्वारा निर्धारित तलब दिने प्रतिबद्धतापछि जहदाको आन्दोलन स्थगित

विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .


मोरङ प्रशासनकै रोहबरमा नोबेलको एमबीबीएसको कक्षा स्थगित गराईयो

विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .


धनपालथान–६ मा दुई युवाले खोले कदमाहा पब्लिक हस्पिटल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ मा आकस्मिक सहित २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । धनपालथान–६ स्थित कदमाहा चौकमा कदमाहा पब्लिक हस्पिटल सञ्चालनमा आएको हो । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले कुल २० लाखको संयुक्त लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । बिहीबार आ. . .


पाँचथरको बरभञ्ज्याङमा आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ। उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु.एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगल. . .