कोशी

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका वडा ४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन । बिहिबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहर. . .


ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको �. . .


बरगाछीमा मेलमिलाप दिवस

विराटनगर । नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ने. . .


नेकपा एस निकट अनेम संघ सुनसरी अध्यक्षमा माया चयन

इनरुवा । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन । इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव प. . .


विराटनगरको उद्योग संगठनमा आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न (फोटो फिचर)

विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेर�. . .


एमाले मोरङ अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपे�. . .


वर्ल्डलिङ्कको ८० एमबिपिएस स्पीडको इन्टरनेट, अब मात्र रु. ९०० मा

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले अब मासिक ९ सय रुपैयाँमा ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने भएको छ । अनलाईन कक्षा लिईरहेका विद्यार्थीहरुलाई दृष्टिगत गदै वर्ल्डलिङ्क आफ्नो उक्त प्याकेज ल्याएको हो । विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट पठनपाठनमा सहुलियत भन्ने उद्द�. . .


चन्द्रनिगाहपुरमा चार मेगावाटको सौर्य विद्युत् आयोजना तयार

विराटनगर । प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा चार मेगावाट विद्युत् उत्पादन गर्ने सौर्य विद्युत् आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो �. . .


विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ आयोजना हुँदै, नवीनतम प्रविधिहरु देखाईने

विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ को आयोजना हुने भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना हुने भएको हो । ‘मेरो. . .


न्यूरो अस्पतालको मुटुरोग सचेतना अभियान जारी

विराटनगर । न्यूरो अस्पतालले मंगलबार विराटनगरमा एकदिने निःशुल्क मुटु जाँच तथा सचेतनामुलक शिविर सम्पन्न गरेको छ । प्रदेश १ मा पहिलोपटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको अस्पतालले स्थानीय विष्णुमाया पुस्तकालयमा उक्त शिविर सम्पन्न गरेको हो । शिविरमा ७२ जनाको मुटु जाँच गरिएको अस्पतालले ज�. . .


सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा ८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा ३ बस्ने २० बर्षिय मंगल सिंह राई रहेका छन् । मंगलबार राती करिब ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाब�. . .


इटहरीको नेकपा एस अभियान : महिना दिनभित्र ५ हजार महिलालाई संगठित गर्ने लक्ष्य

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान मार्फत संगठन विस्तार थालेको छ । पुर्वक्षेत्रको व्यस्त शहरका रुपमा विकसित हुँदै गएको इटहरीमा नेकपा एसले एक सातादेखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान सञ्चालनमा ल�. . .