विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो । भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी �. . .
विराटनगर । वैदेशिक रोजगारीमा किर्तिस्तान पठाउने भन्दै झण्डै २० जना व्यक्तिलाई काठमाडौंमा ठगेर फरार भएका मेनपावर सञ्चालक खोज्दै पीडित विराटनगर आईपुगेका छन् । गत चैतमा किर्तिस्तानका पठाउने भन्दै नक्कली भिसामा उपलब्ध गराएर काठमाण्डौंस्थित सेप साइन ओभरसिजले २० जनाबाट झण्डै एक करोड बढी रकम असुलेको थि. . .
विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायीले सरकारले सुन आयतमा लगाएको कोटा खारेज गर्नुपर्ने माग गर्दै कारोबार रोकेका छन् । आन्दोलनमा रहेका व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरेर विदेशी मुद्रा सञ्चितीको अवस्था सकारात्मक हुँदा सुन आयतमा कोटा प्रणाली लगाउनु उचित नहुने बताएका हुन् । सरकारले सुन आया�. . .
विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .
विराटनगर । कर्तव्य ज्यान कसुर गरेको आरोपमा पीडित परिवारले दिएको जाहेरीका आधारमा अदालतबाट प्रहरीले पक्राउ अनुमति लिन्छ । अदालतबाट पक्राउ अनुमति लिएपछि संलग्न भनिएका आरोपितहरुलाई नियन्त्रणमा लिने र जाहेरीमा उल्लेखित घटना विवरणका आधारमा अनुसन्धान सुरु गर्दछ । अनुसन्धानको प्रक्रिया सकाएर प्रतिवे�. . .
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकद�. . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा . . .
काठमाडौँ । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाख�. . .
काठमाडौँ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका क�. . .
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ�. . .
इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .
इन्दु साह विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा ह�. . .